धर्मचक्र सुत्र Dharmachakra sutra

40
  • बुद्ध संवत:२५४३
  • बिक्रम संवत:२०४६
  • नेपाल संवत:११२०
  • इस्वी संवत:२०००

पुस्तककाे मुख्य विषयः भगवानले सर्वप्रथम पञ्चवर्गीयहरूलाइ दिनु भएकाे उपदेशकाे बारेमा उल्लेख गरिएकाे छ।

लक्षित वर्गः समाजमा रहेका प्रत्येक व्यक्तिहरूलाइ उपयुक्त साथै संक्षेपमा बुद्धकाे शिक्षा जान्न् चाहनेहरूलाइ उपयुक्त हुन्छ ।