बुद्धकालिन समयका ८० महाश्रावक मध्ये लाभमा अग्रस्थान भिक्षु सीवलीकाे बिषयमा ब्याख्या ।
अग्रस्थान प्राप्त भिक्षुहरूबारे जान्न इच्छुक व्यक्तिहरू ।
बुद्धकालिन समयका ८० महाश्रावक मध्ये लाभमा अग्रस्थान भिक्षु सीवलीकाे बिषयमा ब्याख्या ।
अग्रस्थान प्राप्त भिक्षुहरूबारे जान्न इच्छुक व्यक्तिहरू ।
मानिसहरूलाइ समृद्द बनाउने मंगलकाे बारेमा मंगल सूत्र विषयलाइ बुझाउन बुद्धकालिन घटनालाइ उदाहरण लिएर तयार गरिएकाे
जीवन उन्नत रूपमा बिताउन चाहनेहरू
ध्यानकाे कुरा, शान्तिकाे खुड्किलाे १० वटाकाे बारेमा ब्याख्या, शील चरित्र सुधार र विपस्सना भावनाकाे पहिलाे अधिष्ठान गर्ने विधिहरूकाे बारेमा उल्लेख।
ध्यान गर्ने साधकहरूका लागी उपयाेगी।
सम्राट अशाेक छाेरा महिन्द थेर र छाेरी संघमित्ता थेरी श्रीलंकामा बुद्धशिक्षालाइ प्रचार प्रसार गरी याेगदान दिएकाे विषयमा उल्लेख
श्रीलंकमा बुद्धधर्मकाे प्रवेश र विकाशमा अभिरूची राख्ने र अनुसन्धान गर्नेहरू
लुम्बिनीको एैतिहासिक विवेचना, सिद्धार्थ जन्मभूमिको अध्ययन र अशोक स्तम्भ बारेमा चर्चा ।
शिक्षकवर्ग, विद्यार्थी वर्ग, अनुसन्धानकर्ताहरू ।
बुद्धकाे मुख्य उपदेशकाे व्याख्या, बुद्धधर्मकाे विभाजन र त्यसकाे विकाश क्रमकाे उल्लेख
बाैद्ध इतिहासमा जिज्ञासु वर्ग
मानिसहरूले दैनिक रूपमा पालना गर्नुपर्ने त्रिरत्न वन्दना र परित्राणकाे पालिबाट अनुवाद गरिएकाे ।
शील, त्रिरत्न र परित्राणलाइ जान्न इच्छुकहरू
भारतका सम्राट अशाेक महाराजाले बुद्ध शिक्षा अपनाए पछि उहाँले बुद्ध शिक्षा अपनाए पछि उहाँले बुद्ध शासनलाइ दिएकाे याेगदान बारे उल्लेख ।
अशाेककालिन इतिहासमा रूची राख्नेहरू
नेपालका तेश्राे संघनायक भिक्षु अनिद्धले आफ्नाे जीवनकालमा गरेकाे विभिन्न बाैद्ध गतिवीधि बारे उल्लेख
नेपालका बुद्धधर्म विषाममा अभिरूची राख्नेहरू
५५० वटा जातकहरू मध्ये एक जातक र त्यसमा भएका दान, शील, भावनाकाे विषयमा व्याख्या गरिएकाे ।
जातक साहित्यमा अभिरूची वर्ग
पद्यपाणि बाेधिसत्वकाे जीवनी । यिनकाे मूर्तिहरू कहाँ कहाँ छ भन्ने विषयमा विश्लेषण तथा उत्पति र विकाश बारे उल्लेख
मूर्तिकलामा रूची भएका र बाेधिसत्व बारे जान्न इच्छुक वर्ग ।
बुद्धले विभिन्न भिक्षुहरूलाइ धर्मपालना कसरी गर्नुपर्दछ भनी दिएकाे उपदेशहरकाे संग्रह
बुद्धशिक्षा प्रति आर्काषित हुनेहरू
बुद्धकाे मूल शिक्षा चतुरआर्य सत्यलाइ दैनिक जीवनमा लागु गरी जीवन सुखमय बनाउन प्रेरणा
जीवन सुखमय बिताउन चाहनेहरू ।
मार्गफल प्राप्त गर्ने अचुक उपाय, आर्यअष्टाङ्गिक मार्गलाइ समसामयिक विषय संग जाेडी बुझाउने प्रयास
आठवटा शुद्धमार्ग सम्बन्धमा जानकारी राख्न चाहनेहरू
प्राणीहरूलाइ शुद्ध गर्नका लागि बुद्धद्वारा देशित आर्यअष्टाङ्गिक मार्गलाइ शील, समाधी र प्रज्ञामा विभाजन गरी विश्लेष गरिएकाे
शील, समाधि र प्रज्ञाबारे जान्न इच्छुक वर्ग
बुद्धत्व प्राप्ति पछिकाे पहिलाे धर्मदेशना धर्मचक्र सूत्रकाे अनुवाद, बुद्ध पूजा र धर्मचक्र विहारकाे परिचय सहित उल्लेखित पुस्तक
बुद्धकाे प्रथम उपदेश जान्न चाहनेहरू सबै