Jataka

दूरे निदान कथा

दूरे निदान कथा

110

सुमेध नामक ब्राह्मण दीपंकर बुद्धकाे समयमा आफु पनि भविष्यमा सम्यक सम्बुद्ध हुन सकुं भनी आशिका गरि जन्मजन्मान्तरमा पारमिता धर्मकाे पूर्ण पालन गरि अन्ततः गाैतम बुद्धकाे रूपमा चिनिनुभयाे । उहाँ बोधिसत्वले कुन कुन बुद्धकाे समयमा के के भएर जन्मनु भयाे भन्ने संक्षिप्तमा उल्लेख गरिएकाे छ ।

सुमेध ऋृषिले अन्य बुद्धहरूकाे समयमा के के भएर जन्म लिनु भयाे र के के गर्नु भयाे भन्ने ज्ञान राख्न चाहनेहरूलाइ उपयाेगि हुने ।

विश्वन्तर

विश्वन्तर

बाेधिसत्व वेश्वन्तरकाे जीवनी उल्लेख ।

बाेधिसत्वकाे बारेमा जान्न इच्छुक वर्ग

महास्वप्न जातक

महास्वप्न जातक

पसेनदि काेशल महारानलाइ सपना देखेकाे १६ वटा हृदयकाे विषयमा व्याख्यासहित उल्लेख

सपनाकाे विषयमा बुद्धकाे धारणा इच्छुक वर्ग ।

गुपु जातक मुना

गुपु जातक मुना

78

बुद्धकाे पूर्वजन्मकाे घटनाहरूकाे बारेमा नाै वटा जातकहरू संग्रहित छन् ।

बाेधिसत्वकाे जीवनीकाे बारेमा जान्न इच्छुकवर्गहरू।

महासत्व

महासत्व

111

नमाेबुद्धकाे प्रार्दुभाव कथात्मक प्रस्तुती ।

बाेधिसत्व चर्यामा श्रद्धालुवर्ग