आधारभूत पाली शिक्षा
बाैध्द शिक्षण केन्द्रमा अध्ययन अध्यापन गरिरहेका व्यक्तिहरूकाे लागि अति उपयाेगी हुन्छ ।
आधारभूत पाली शिक्षा
बाैध्द शिक्षण केन्द्रमा अध्ययन अध्यापन गरिरहेका व्यक्तिहरूकाे लागि अति उपयाेगी हुन्छ ।
दैनिक जीवनमा आवश्यक पर्ने ज्ञान गुणका कुराहरू समावेश भएकाे केही जातकहरु उल्लेख भएकाे छ ।
विभिन्न किसिमकाे समस्याकाे सहि समाधान पहिचान गर्ने क्षमता वृध्दि गर्ने इच्छुक व्यक्तिहरूकाे लागि उपयाेगी हुन्छ ।
बाैध्द जगतमा स्वास्थ्य सम्बन्धि कस्ताे दृष्टिकाेण रहेकाे छ भन्ने विषयमा उल्लेख गरीएकाे छ ।
चिकित्सकहरूकाे लागि अति उपयाेगी ।
यस पुस्तकमा दश संयाेजनकाे प्रत्येक संयाेजनलाइ छुट्टाछुट्टै व्याख्या गरीएकाे ।
आफूभित्रकाे दशवटा बन्धनलाइ चिनेर त्यस बन्धनबाट मुक्त हुन चाहने व्यक्तिहरूकाे लागि उपयाेगी ।
बुध्दकालीन महाउपासिका विशाखाकाे जीवनीलाइ प्रस्तुत गरीएकाे छ ।
परियत्तिका विद्यार्थीहरू ।
यस पुस्तकमा २७ वटा जातकहरू समावेश गरिएकाे छ ।
बुध्दकाे पूर्वजन्मकाे विषयमा जान्न उत्सुक व्यक्तिहरूकाे लागि उपयाेगी ।
बाैध्द जगतका आदर्श महिलाहरूकाे संक्षिप्त जीवनी प्रस्तुत गरीएकाे छ ।
बाैध्द शिक्षण केन्द्रमा अध्ययन अध्यापन गरिरहेका व्यक्तिहरू र महिलालाइ तुच्छ दृष्टिले हेर्ने मानिसहरू पढ्नैपर्ने ।
बुध्दपुजा विधि र नैतिकताले भरीएकाे राेचक कथाहरू समावेश ।
बुध्दपुजा विधि सिक्ने इच्छुक व्यक्तिहरूकाे लागी ।
धम्मपदकाे बालवर्ग र पण्डित वर्गकाे सम्बन्धित कथा सहित व्याख्या ।
मूर्ख र पण्डित बीचकाे तुलनात्मक अध्ययन गर्न चाहने व्यक्तिहरूकाे लागि उपयाेगी ।
विभिन्न राेचक तथा शिक्षामूलक कथाहरू प्रस्तुत गरिएकाे ।
कर्तव्य परायण व्यक्तित्व विकास गर्न चाहने व्यक्तिहरूकाे लागि ।
कल्याण मित्र पहिचान गर्ने विषयमा लेखिएकाे पाइन्छ ।
परियत्तिका विधार्थीहरूलाइ उपयाेगी ।
धम्मवती गुरूमांकाे संक्षिप्त जीवनी ।
नारीसम्बन्धी साहसीक प्रेरणा आवश्यक भएका सम्पूर्ण व्यक्तिहरूकाे लागि ।
भुत र भविष्यकाे विषयमा चिन्तन मुक्त भइ वर्तमान जीवनमा कसरी सुख शान्तिमय जीवन बिताउन सकिन्छ भन्ने विषयमा वर्णन गरिएकाे छ ।
चतुरार्य सत्य, अनात्मा आदि बुद्धकाे शिक्षामा जिज्ञासा भएका व्यक्तिहरूकाे लागी उपयाेगी ।
यस पुस्तकमा बुद्धकालिन महत्वपुर्ण व्यक्तिहरूकाे चरित्र प्रस्तुत गरी बुद्धकालिन केही घटनाहरू समाबेश गरिएकाे छ । बाैद्ध तथा अबाैद्ध चरित्रकाे बिषयमा तुलनात्मक रूपमा प्रस्तुत गरिएकाे पाइन्छ ।
सकारात्मक हृदय परिवर्तन गर्न चाहने व्यक्तिहरूकाे लागी ।
शिक्षा हासिल गरेर व्यक्ति विद्धान हाेइन असल तथा नैतिकवान बन्नुपर्छ भन्ने विषयमा उल्लेख गरिएकाे छ।
चरित्र तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन चाहने व्यक्तिहरूकाे लागी उपयाेगी छ।
अकुशल कर्मलाइ त्यागी कुशल कर्मकाे बृद्धि गर्नकाे लागि आवश्यक धर्मकाे जानकारी, धर्मले कस्ताे किसिमकाे भूमिका खेल्छ भन्ने विषयमा उल्लेख, जीवनकाे उद्देश्य पहिचान गर्ने मार्ग, निस्वार्थ प्रेम जगाउने तरिका आदि समावेश ।
जीवन, जीवनकाे उद्देश्य,धर्म, कर्म आदि विषयकाे आपसी सम्बन्ध बुझ्न चाहने सबै ब्यक्तिहरू।