बुद्धकाे मूल उपदेश चतुआर्यसत्यबारे उपदेशित सच्चविभङ्ग सुत्तलाइ शब्दानुवाद र भाषानुवाद गरी प्रस्तुत ।
चतुआर्य सम्बन्धमा जान्न इच्छुक
अछुत तथा अपहेलित वर्गमा जन्मनु भएका डा. अम्बेडकरकाे संघर्षपूर्ण जीवनीकाे प्रेरणादायी प्रसंगहरू उल्लेख गरिएकाे छ । जस्ले कालन्तरमा भारतकाे संविधान लेख्नुका साथै भारतमा रहेका कराेडाैं अछुत वर्गलाइ अरू उच्च वर्गहरूसंग समान हैसियतताका साथ उठ्ने प्रेरणा दिइएका घटनाहरू उल्लेख गरिएकाे छ ।
डा. अम्बेडकरकाे जीवनीकाे अध्ययन गर्न चाहने
भिक्षु विमलानन्द महास्थविरकाे बल्यकाल देखि याैवन अवस्था अनि वृद्धावस्था सम्ममा घटेका स्मरणीय घटनाहरू अनि नेपालमा बुद्ध शासनमा पुर्याएकाे याेगदानकाे उल्लेख गरिएकाे छ ।
भिक्षु विमलानन्द महास्थविरले नेपालकाे बुद्ध शासन तथा लुम्बिनीकाे विकासममा पुर्याएकाे याेगदान सहितकाे उहाँकाे संक्षिप्त जीवनी अध्ययन गर्न चाहने पाठक वर्गलाइ उपयाेगी हुने ।