आनन्दकुटी विहार गुठी, आनन्दकुटी विहार, स्वयम्भू, काठमाण्डाैँ

अमृत धम्म

अमृत धम्म

73

अमृत धम्म यस पुस्तकमा विविध शिर्षकमा विभिन्न बुद्धिजीवीहरू प्रवचनहरूलाइ समेटिका छन। परियत्ति शिक्षा, बाैद्ध युवाहरूकाे कर्तव्य सहित शील समाधि र पज्ञाका विषयवस्तुहरू समावेश भएकाे छ ।

परियत्ति शिक्षा र यसकाे जीवनमा प्रभाव आदि विषयमा उत्सुक सम्पुर्ण व्यक्तिहरूकाे लागी उपयाेगी ।

मां बाै सेवा

मां बाै सेवा

आमाबुबाकाे छाेराछाेरीप्रतिकाे कर्तव्य र छाेराछाेरीहरूकाे आमाबुवाप्रतिकाे कर्तव्य बारे पद्य शैलीमा प्रस्तुत ।

कर्तव्य पालन गरी सफल रूपमा अगाडी बढ्न चाहने सम्पूर्ण व्यक्तिहरू।

महाकाश्यप महास्थविर

महाकाश्यप महास्थविर

389

बुद्धका प्रमुख शिष्यहरू मध्ये एक महाकाश्यप महास्थविरकाे पूर्वजन्मकाे कुरा र शाक्यमूनि बुद्धकाे समयमा उनले बुद्ध शासनलाइ दिएकाे याेगदानकाे बारेमा व्याख्या

बुद्धशिक्षा अध्ययन इच्छुक व्यक्ति र अनुसनधानकएताहरू

के बुद्धधर्म हिन्दु धर्मकाे शाखा हाे र ?

के बुद्धधर्म हिन्दु धर्मकाे शाखा हाे र ?

54

बुद्धधर्मलाइ हिन्दु धर्मकाे शाखा हाेइन भन्ने कुरालाइ विभिन्न तर्कद्वारा प्रस्तुत

हिन्दु र बाैद्ध सम्बन्धी तुलनात्मक अध्ययन गर्न इच्छुकहरू

महिन्द थेर तथा संघमित्ता थेरी

महिन्द थेर तथा संघमित्ता थेरी

सम्राट अशाेक छाेरा महिन्द थेर र छाेरी संघमित्ता थेरी श्रीलंकामा बुद्धशिक्षालाइ प्रचार प्रसार गरी याेगदान दिएकाे विषयमा उल्लेख

श्रीलंकमा बुद्धधर्मकाे प्रवेश र विकाशमा अभिरूची राख्ने र अनुसन्धान गर्नेहरू

अशाेक जुजु

अशाेक जुजु

भारतका सम्राट अशाेक महाराजाले बुद्ध शिक्षा अपनाए पछि उहाँले बुद्ध शिक्षा अपनाए पछि उहाँले बुद्ध शासनलाइ दिएकाे याेगदान बारे उल्लेख ।

अशाेककालिन इतिहासमा रूची राख्नेहरू

मेराे जीवन यात्रा

मेराे जीवन यात्रा

47

भिक्षु शाक्यानन्द महास्थविरकाे गृहस्थी जीवन देखि त्यागी(प्रवजित) जीवन तथा आफुले गरेका, गरिहेका कार्यकाे बारेमा वृत्तान्त ।

भिक्षु जीवनमा रूचि राख्नेहरू 

जातकमाला

जातकमाला

76

बुद्ध बन्ने उम्मदेवार बाेधिसत्वकाे विभिन्न जीवन गाथा संग्रह गरिएकाे ।

बुद्ध, बाेधिसत्व र बुद्धत्वकाे बारेमा जान्न इच्छुकवर्ग ।

गृही विनय

गृही विनय

126

सिंगालपुत्रलाइ दिएकाे उपदेश, गृहस्थीहरूले आफ्नाे जीवनमा गर्नुपर्ने विभिन्न कर्तव्यहरूकाे बारेमा व्याख्या ।

युवा वर्ग, विद्यार्थी, गृहस्थी जीवन राम्राे सँग बिताउन चाहनेहरू।