उत्तमपुरिस दीपनी Uttampurus Dipani

186
धर्मदान ( Hard Copy )
  • बुद्ध संवत:२५५४
  • बिक्रम संवत:२०६७
  • नेपाल संवत:११३०

पुस्तककाे मुख्य बिषयः  व्यावहरिक जीवनमा उपयाेग गरिराख्ने लाैकिक सम्पत्ति, पद-प्रतिष्ठा  सबैलाई कम महत्त्व दिई लाेकुत्तर मार्गकाे अनुशरण गर्ने बाटाे खुलस्त पार्ने विषयका कुरा, कुशलकर्म गर्दा पनि तृष्णा र दिट्ठिलाई किनारा लगाउनु पर्ने कुरामा पनि जाेड, अनिश्रयतिर (निर्वाणतिर) लाग्नु पर्ने संकेत यस पुस्तकमा पाउन सकिन्छ ।

लक्षित वर्गः  ध्यान अभ्यास गर्न अभिरूचि राख्ने ध्यान साधकहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *