पट्ठानुद्देसदीपनी
Summary:
म्यानमारका अग्गमहापण्डित लेदी सयादोद्वारा रचित पट्ठानुद्देसदीपनीलाई अनागारिका अग्गञाणीले नेपाली भाषामा अनुवाद गर्नुभएको हो । यस पुस्तकमा पट्ठानुद्देसलाई पच्चयत्थदीपनी, पच्चयसभागनय र पच्चयघटनानय शिर्षकहरूमा छुट्याएर वर्णन गरिएको छ । पच्चयत्थदीपनीमा २४ वटा प्रत्ययलाई प्रत्येकको अर्थ, अभिप्राय, प्रत्यय (कारण), प्रत्ययुत्पन्न (फल) र प्रत्यय शक्तिलाई व्याख्या गरिएको छ । त्यस्तै पच्चयसभागनयमा ५४ प्रकारका पट्ठानप्रत्ययहरूलाई तीनवटा कालमा विभाजन गरेर विस्तृतरूपले देखाइएको छ । त्यस्तै नै प्रत्ययघटनानयमा एउटा एउटा प्रत्ययुत्पन्न धर्ममा धेरै प्रत्ययहरू समावेश भएकोलाई देखाएको छ ।
Targeted Audience:
पट्ठान ग्रन्थ अध्ययन अध्यापन गर्न चाहनेहरू ।
Total Pages:
136
Price:
Edition:
1st
Published Date:
Buddha Sambat
2567
Bikram Sambat
2080
Nepal Sambat
1144
Amo Domini (AD)
2023
Languages:
Editor:
Translator:
Publication:
आ. आनन्द सिद्धी बज्राचार्य, डा. केशरी बज्राचार्य, डा. आदर्श सिद्धी बज्राचार्य, डा. श्रृजना शाक्य, इ. आकर्ष सिद्धी बज्राचार्य, डा. सुदिष्णा शाक्य, अभिराज सिद्धी बज्राचार्य, ठमेल, काठमाडौं
Distributor:
Donor:
