महास्मृतिप्रस्थान सूत्र

(पालि शब्दार्थ र अभिप्राय)

Summary:

बर्माका महाशी सयादोको मूल लेखनमा भिक्षु ज्ञानपूर्णिकको नेपालभाषामा अनुदित पुस्तक संगिता धाख्वाले नेपाली भाषामा अनुवाद गर्नुभएको महास्मृतिप्रस्थान सूत्र (पालि शब्दार्थ र अभिप्राय) हो । यस पुस्तकमा चार स्मृतिप्रस्थानका कायानुपस्सना (आनापान, इर्यापथ, सम्प्रजन्य, प्रतिकूल मनसिकार, धातुमनसिकार, नवसिवथिक पर्व), वेदनानुपस्सना, चित्तानुपस्सना र धम्मानुपस्सना (नीवरण, स्कन्ध, आयतन, बोध्याङ्ग, सत्य पर्व)का पालि शब्दार्थ र अभिप्राय व्याख्या गरिएको छ ।

Targeted Audience:

विपश्यना भावना भाविता गर्न चाहनेहरू ।

Total Pages:

259

Price:

Edition:

1st

Published Date:

Buddha Sambat

2566

Bikram Sambat

2079

Nepal Sambat

1143

Amo Domini (AD)

2022

Editor:

Publication:

बाबुकाजी शाक्य, चाकुपाट

Distributor:

Donor: