परित्राण पाठ (शील प्रार्थना तथा बुद्धपूजा सहित)
Paritran Patha (Sheela Prathana Tatha Buddha Pooja Sahit)
Summary:
यस पुस्तकमा पञ्चशील र अष्टशील प्रार्थना देखि बुद्धपूजा, पुण्यानुमोदन, १२ वटा परित्राण पाठ, चतुरारक्ख भावना र सम्बुद्धे गाथालाई पालि र अर्थ सहित समावेश गरिएको छ । त्यस्तै चैत्य र भगवान् बुद्धको मूर्ति प्रतिस्थापन गर्ने विधि, अनिच्चावत संखारा, मैत्री भावना र धम्मचक्कप्पवत्तन र अनत्तलक्खण सुत्त पालि र अर्थहरू पनि प्रस्तुत गरिएको छ । यस पुस्तकको ठाउँ ठाउँमा आधुनिक Gemini AI को सहयोगमा पाठको महत्व र QR Code प्रयोग गरी पाठका अडियो र भिडियो उपलब्ध गरिएको छ ।
Targeted Audience:
दैनिक बुद्धपूजा र परित्राण पाठ गर्न चाहनेहरू ।
Total Pages:
122
Price:
धर्मदान
Edition:
9th
Published Date:
Buddha Sambat
2569
Bikram Sambat
2082
Nepal Sambat
1146
Amo Domini (AD)
2026
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
ताम्राकार हाउस
Distributor:
Donor:
ताम्राकार हाउस
