अम्बट्ठ सूत्र Ambatha Sutra भाषा: नेपाल भाषा अनुवादक: भिक्षु अनिरुद्ध पृष्ठ: 36 प्रकाशित मिती: बुद्ध संवत:२५४५ बिक्रम संवत:२०५८ प्रकाशक: आनन्दकुटी विहार पुस्तककाे मुख्य विषयः जातकूलकाे भावमा मिथ्यादृष्टिमा परी मूर्ख भएका अम्बट्ठ माणवकलाइ बुद्धकाे उपदेश बारेमा । लक्षित वर्गः जातपातकाे भेदभाव गर्नु हुँदैन भन्ने बारेमा रूची राख्ने।