बौद्ध प्रश्नोत्तर Baudha Prasnotar भाषा: नेपाली सम्पादक: धम्मवती अनुवादक: दिलकमल तुलाधर संस्करण: तेस्रो पृष्ठ: 65 प्रकाशित मिती: बुद्ध संवत:२५५० बिक्रम संवत:२०६३ नेपाल संवत:११२६ इस्वी संवत:२००६ प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तकको मुख्य विषयः बुद्ध शिक्षाका सामान्यदेखि लिएर गहन विषयका प्रश्न तथा उत्तरहरू । लक्षित पाठकहरूः बौद्ध हाजिर जवाफ प्रतियोगितामा भाग लिने व्यक्तिहरू लगायत बौद्ध परियत्तिका विद्यार्थीहरू ।