आचरणीय व्यावहारिक अभिधर्म Aacharaniya byawaharik Abhidhamma

263
धर्मदान ( Hard Copy )
  • बिक्रम संवत:२०६८

पुस्तककाे मुख्य बिषयः  आयुष्मान जनकाभिवंस महास्थविरकाे आठाैं ग्रन्थलाई नेपाल भाषामा अनुवाद गरिएकाे यस पुस्तकमा अभिधर्मलाई व्यावहारिकताकाे आधारमा आफ्नाे चित्तलाई तिब्र तीक्ष्ण निर्मल गर्नका लागि अन्वेषण गर्नका लागि बिस्तृत रुपमा प्रस्तुत गरिएका छन् ।

लक्षित वर्गः अभिधर्मलाई व्यावहारिक रुपमा अध्ययन गर्न चाहनेहरु ।