पुस्तककाे मुख्य विषयः यस पुस्तकमा बुद्ध धर्म प्रारम्भिक शिक्षा अन्तर्गत त्रिसरणगाथा, शील विधि, बुद्ध, धर्म, संघ वन्दना अर्थसहित ध्यान मैत्रीसहित केही उपयाेगी कथा, उपदेश र सुत्र आदि विविध विषयवस्तु समावेश गरिएकाे छ ।
लक्षित पाठकवर्गः ध्यान भावना गर्ने वालवालिका र युवाँवर्ग सबैकाे लागी उपयाेगी ।