बुद्धया करुणा व ब्रहादण्ड Buddhaya karuna wa brahmadanda भाषा: नेपाल भाषा लेखक: भिक्षु अश्वघाेष पृष्ठ: 50 मुल्य: धर्मदान ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५३८ बिक्रम संवत:२०५१ नेपाल संवत:१११४ इस्वी संवत:१९९४ प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तकको मुख्य विषयः बुद्धले ब्रहदण्ड दिनु भएको करुण र मैत्री कारणले नै हो बदला लिने नियतले बुद्धले ब्रहदण्ड दिने होइन भन्ने कुराको उदाहरण सहित लेखिएको छ । लक्षित वर्गः करुणा र मैत्रीको बारे जानकारी लिन चाहने सबैलाई ।