ध्यान जाँच सम्बन्धि व्यावहारिक निर्देशन Dhyan jach sambandhi byawaharik nirdeshan Nepal Bhasa भाषा: नेपाल भाषा लेखक: सयादाे उ. पण्डिताभिवंस महास्थविर अनुवादक: अनागारिका विमलाञाणी पृष्ठ: 43 मुल्य: धर्मदान ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५५४ बिक्रम संवत:२०६७ नेपाल संवत:११३१ इस्वी संवत:२०११ प्रकाशक: अन्तराष्ट्रिय बाैद्ध भावना केन्द्र पुस्तककाे मूख्य विषयः ध्यान गरिसकेपछि ध्यानकाे क्रममा भएका अनुभवहरूलाइ कर्मस्थानाचार्यलाइ सुनाउने क्रममा आइपर्ने समस्याहरूकाे विषयमा चर्चा । लक्षित पाठकवर्गः ध्यान भावनामा लाग्ने साधक साधिकाहरूकाे लागि उपयाेगी ।