चार आर्य-सत्य Char arya satya

65
धर्मदान ( Hard Copy )
  • बिक्रम संवत:२०६४

पुस्तककाे मुख्य बिषयः भगवान बुद्धले धर्मचक्र प्रवर्तनकाे क्रममा देशना गर्नुभएकाे चार आर्य -सत्य जस्ताे गहन बिषय जुन बुुद्ध-धर्मकाे मुलभूत सार-धर्म लाई जस्ताकाे तस्तै सबैले बुझ्ने गरी सरल भाषामा प्रस्तुत गरिएकाे छ ताकी त्यसलाई श्रवण गर्न धारण गर्न तथा पालन गर्न सबैले सकिने उदेश्यले प्रस्तुत गरिएकाे छ । यसकाे साथै सिद्धाथकाे जन्म, बाल्यकाल, महाभिनिष्क्रमण देखि बाेधिज्ञान लाभ देखि धर्मचक्र प्रवर्तनकाे प्रशंग पनि समावेश गरिएकाे छ ।

लक्षित वर्गः  बुद्ध-धर्मका मूलभूत सिद्धान्तकाे अध्ययन गर्न चाहनेहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *