बुद्धकालीन १२ सन्नारीहरु

Buddhakalin 12 sannari

पुस्तककाे मुख्य बिषयः बुद्धकालीन १२ जना सन्नारीहरुकाे जीवनी संक्षिप्तमा विभिन्न पुस्तकहरुबाट संकलन गरिएका साथै कुनै अंग्रजीबाट कुनै नेपाल भाषाबाट कुनै हिन्दी भाषाबाट नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरीएका छन् ।   यस पुस्तकमा धम्मकथिक, धम्मदिन्ना थेरी, प्रज्ञावती खेमा, किशा गाेत्तमी, महारानी मल्लिका, विनयधर-पटाचारा, पराेपकारी रुपावती, मैत्रीका धनी श्यामावती, विर्यवती – साेना, अद्वेषी उत्तरा, मृगार-माता विशाखा, नरगशाेभिनी अम्बपाली, सुजाता उपासिका र यशाेधराकाे देन समावेश गरीएका छन् ।   

लक्षित वर्गः  बुद्धकालीन १२ जना महिलाहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।

Summary:

बुद्धकालीन १२ जना सन्नारीहरुकाे जीवनी संक्षिप्तमा विभिन्न पुस्तकहरुबाट संकलन गरिएका साथै कुनै अंग्रजीबाट कुनै नेपाल भाषाबाट कुनै हिन्दी भाषाबाट नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरीएका छन् । यस पुस्तकमा धम्मकथिक, धम्मदिन्ना थेरी, प्रज्ञावती खेमा, किशा गाेत्तमी, महारानी मल्लिका, विनयधर-पटाचारा, पराेपकारी रुपावती, मैत्रीका धनी श्यामावती, विर्यवती – साेना, अद्वेषी उत्तरा, मृगार-माता विशाखा, नरगशाेभिनी अम्बपाली, सुजाता उपासिका र यशाेधराकाे देन समावेश गरीएका छन् ।

Targeted Audience:

बुद्धकालीन १२ जना महिलाहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।

Total Pages:

101

Price:

धर्मदान

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

No custom field value found!

Bikram Sambat

२०६५

Nepal Sambat

No custom field value found!

Amo Domini (AD)

No custom field value found!

Languages:

Writer:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!