महा सतिपट्ठान सूत्र Mahasatipatthana Sutra भाषा: नेपाल भाषा पालि सम्पादक: भिक्षु ऊ. कित्तिमा पृष्ठ: 55 मुल्य: धर्मदान ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५२४ बिक्रम संवत:२०३७ नेपाल संवत:११०० इस्वी संवत:१९८० प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तकको मुख्य विषयः महा सतिपट्ठान सूत्रको पालि र नेपाल भाषामा ब्यवहारिक योगाभ्यासको जानकारी छ । लक्षित वर्गः महा सतिपट्ठान विपस्सनाको बारे जानकारी लिन चाहाने इच्छुक ब्यक्तिलाई उपयोगिता छन् ।