महासीहनादसुत्तं Mahasihagadasuttin भाषा: नेपाली सम्पादक: भिक्षु अमृतानन्द अनुवादक: भिक्षु अमृतानन्द पृष्ठ: 45 मुल्य: धर्मदान ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५२८ बिक्रम संवत:२०४१ नेपाल संवत:११०४ इस्वी संवत:१९८४ प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तकको मुख्य विषयः यस सूत्रमा बुद्धले आफ्नो केही आत्मकथा बताउनु भएको थियो । लक्षित वर्गः महासीहनादसुत्तं अध्ययन गर्न इच्छुक सबैलाई ।