पुस्तककाे मुख्य विषयः यस पुस्तकमा विभिन्न प्रकारका स्वभावहरूकाे कथासहित व्याख्या गरिएकाे छ । मानिसकाे स्वभाव नरकबाट प्रेतयाेनीबाट, पशु याेनीबाट, मनुष्ययाेनी,देव, बम्हलाेकबाट, आएका मानिसहरूकाे स्वभावलाइ सरल र स्पष्टरूपमा प्रस्तुत गरिएकाे छ ।
लक्षित पाठकवर्गः मानव स्वभावलाइ अध्यन गर्न चाहनेहरूकाे लागी उपयाेगी।