मति राम्राे भए गति राम्राे हुन्छ उखानकाे कथा संग्रह Mati ramro bhaya gati ramro huncha ukhanko katha sangraha भाषा: नेपाली लेखक: धम्मवती गुरूमां पृष्ठ: 30 प्रकाशित मिती: बुद्ध संवत:२५४९ बिक्रम संवत:२०६२ नेपाल संवत:११२५ प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तककाे मुख्य बिषयः मानिसकाे मन / चित्त राम्राे र नराम्राे भयाे भने त्यसकाे परिणाम के कस्ताे हुन्छ भनी उदाहरण सहीत उल्लेख गरिएकाे छ । लक्षित वर्गः मन संग सम्बन्धित कर्म र कर्मकाे फलका बारेमा जान्न चाहनेहरु