पुस्तकको मुख्य विषयः एक जना उपासिकाले २०४२।५।२१ मा इनाप पत्रिकामा छापिएको “भिक्षु सम्मेलानया निर्णयप्रति न्हृासः शीर्षकको लेखको उत्तर स्वरुप उत्तार पुस्तिकाको रुपमा पालि साहित्यमा आराम शाब्द, विहार शाब्द, चतु परिषदको र बुद्धकालिन समयमा भिक्षु बस्ने ठाउँ को बारेमा स्पष्ट रुपमा उल्लेख गरी राखेको छ ।
संक्षिप्त विषय सूचिको बारेः आराम, विहार, बुद्धकालिन समयमा भिक्षु बस्ने ठाउँ, धर्मको चार पांग्राको बारे उल्लेख गरि राखेको छ ।
लक्षित पाठकहरुः शिक्षण केन्द्रमा अध्ययन गर्नै, विहारको वारे अध्ययन अनुसन्धान गर्न चाहानेहरुलाई उपयोगी हुन्छ ।