पुस्तककाे मुख्य विषयः यस पुस्तकमा शरणगमण देखि शील प्राथना, त्रिरत्न वन्दना, परित्राण र धम्मपदहरू समावेश भएकाे पाइन्छ । यसका साथै ज्ञानमाला भजन सहित प्रेरक भजनहरू पनि रहेकाे छ ।
लक्षित पाठकवर्गः त्रिरत्न वन्दना र परित्राण पाठ गर्न चाहनेहरूकाे लागी उपयाेगी ।