परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० पञ्चम पत्र
pariyatti 10 vol 5
Summary:
यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा धर्मरत्न शाक्यद्वारा अनुवादित विश्वमा बुद्धधर्म पुस्तकबाट अमेरिका, जर्मनी, पूर्वी युराेप, ब्रिटेन आदि देशहरूकाे कला संस्कृति, बाैद्ध इतिहास र अवस्थाकाे विषयमा उल्लेख गरिएकाे छ । दाेस्राे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा नेपाल भाषामा अनुवादित महास्मृतिप्रस्थान सूत्रमा (सप्रजन्य पर्व, प्रतिकूल मनसिकार पर्व देखि आनिशंस कथा, निगम कथालाई उल्लेख गरिएकाे छ । तेस्राे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा नेपाली भाषामा अनुदित बुद्ध र बुद्धवाद पुस्तकबाट चित्त, चैतसिक, स्कन्ध, भवसंसार आदि विचारणीय तथ्यहरू समावेश गरि प्रस्तुत गरिएका छन् ।
Targeted Audience:
परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
176
Price:
Edition:
Published Date:
Buddha Sambat
Bikram Sambat
Nepal Sambat
Amo Domini (AD)
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor: