पुस्तककाे मुख्य बिषयः विभिन्न शारीरिक वेदना तथा शाेक पश्चाताप रिस आदि मानसिक अवस्थामा स्मृति राख्न अभ्यासबाट प्राप्त अनुभवहरु ध्यान अभ्यास गरिरहेका याेगीहरु र ध्यान गर्न चाहनु हुने व्यक्तिहरुलाई समेत सजिलाे हाेस् भनि ध्यान भावना अभ्यास गर्नेविधिका बारेमा उल्लेख गरिएकाे छ ।
लक्षित वर्गः ध्यान भावना गर्ने याेगीहरु र ध्यान गर्न चाहने व्यक्तिहरु ।