पुस्तककाे मुख्य बिषयः निर्वाण प्राप्त गर्नकाे लागि जान्नुपर्ने ज्ञानका कुराहरुलाई बिभिन्न शिर्षकमा सरल रुपमा ब्याख्या गरिएकाे साथै पञ्चशील प्रार्थना सहित त्रिरत्न बन्दना र त्रिरत्न बन्दनाका गीतहरु र भक्ति रचनाहरु समावेश गरिएका छन् ।
लक्षित वर्गः अभिधर्मका बारेमा सरल रुपमा अध्ययन गर्न चाहनेहरु ।