विपस्सना ध्यान Vipasyana dhyana भाषा: नेपाल भाषा सम्पादक: रेनु स्थापित पृष्ठ: 64 प्रकाशित मिती: बुद्ध संवत:२५३० बिक्रम संवत:२०४३ प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तककाे मुख्य विषयः धर्मकीर्ति विहारकाे निमन्त्रणामा बर्माका प्रसिद्ध ध्यानगुरु ञाणिस्सर महास्थविरबाट नेपालमा विपस्सना ध्यान राख्नुभएकाे र त्यसैकाे बारेमा उल्लेख। लक्षित वर्गः ध्यानमा रूची राख्नेहरू