शील सन्देश Sil sandesh

121
१०० ( Hard Copy )
  • बिक्रम संवत:२०६७

पुस्तककाे मुख्य विषयः यस पुस्तकमा बुद्धकाे उपदेशलाइ व्यहारिक र कथात्मक रूपमा प्रस्तुत गरिएकाे छ । साथै लेखककाे आफ्नाे सन्देशमूलक अनुभव पनि समावेश गरिएकाे छ । दानकाे महानता, प्रेमबाट उत्पन्न दुःख सहित वास्तविक धर्म पहिचान आदि विविध ३४ शिर्षकमा व्यवहारिक अनुभव र कथा समावेश भएकाे पाइन्छ ।

लक्षित पाठकवर्गः सबै मानिसहरूकाे लागी उपयाेगी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *