बुद्ध बन्दना विधि व बुद्धया झिंनिगू विपाक Buddha vandana bidhi va buddhaya jhiningu vipak भाषा: नेपाल भाषा पालि लेखक: धम्मवती गुरूमां अनुवादक: धम्मवती पृष्ठ: 43 मुल्य: धर्मदान ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५४५ बिक्रम संवत:२०५८ प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तककाे मुख्य बिषयः बुद्ध वन्दना विधि र बुद्धकाे बाह्र वटा विपाकका साथै केही ज्ञानमाला भजनहरु पनि समावेश गरीएकाे छ । लक्षित वर्गः बुद्ध वन्दना विधि र बुद्धकाे बाह्र वटा विपाकका बारेमा अध्ययन गर्न चाहनेहरु ।