वेस्सनतर जातक Vessantara Jataka भाषा: नेपाली लेखक: भिक्षु अमृतानन्द सम्पादक: धर्मरत्न शाक्य अनुवादक: धर्मरत्न शाक्य पृष्ठ: 132 प्रकाशित मिती: बुद्ध संवत:२५२५ बिक्रम संवत:२०३८ नेपाल संवत:११०१ इस्वी संवत:१९८१ प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तकको मुख्य विषयः पालि सहित्यमा रहेको जातक कथा मध्ये दान कथाको रुपमा वेसन्तर जातकलाई मुख्य रुपमा लिन सकिनेछ । लक्षित वर्गः दानको महत्व बुझ्न चाहानेहरलाई ।