धार्मिक उपदेश र परित्राण कसरी सुन्ने ? Dharma Upadesh n paritran भाषा: नेपाली लेखक: भिक्षु बाेधिज्ञान पृष्ठ: 33 मुल्य: २० ( Hard Copy ) प्रकाशित मिती: बिक्रम संवत:२०७० प्रकाशक: कृष्णदेवी मानन्धर, रमेश मानन्धर, अनिता मानन्धर पुस्तककाे मुख्य बिषयः धार्मिक उपदेश र परित्राणहरुकाे श्रवण गर्दा कसरी सुन्नु पर्छ वा सुन्ने समयमा ध्यान दिनु पर्ने कुराहरु र कसरी सुन्दा खेरी बढी प्रभावकारी हुन्छ भनि उल्लेख गरिएकाे छ । लक्षित वर्गः सम्पूर्ण उपासक तथा उपासिकाहरु ।