बुद्धधर्मलाइ हिन्दु धर्मकाे शाखा हाेइन भन्ने कुरालाइ विभिन्न तर्कद्वारा प्रस्तुत
हिन्दु र बाैद्ध सम्बन्धी तुलनात्मक अध्ययन गर्न इच्छुकहरू
बुद्धधर्मलाइ हिन्दु धर्मकाे शाखा हाेइन भन्ने कुरालाइ विभिन्न तर्कद्वारा प्रस्तुत
हिन्दु र बाैद्ध सम्बन्धी तुलनात्मक अध्ययन गर्न इच्छुकहरू
बुद्धकाे मुख्य उपदेशकाे व्याख्या, बुद्धधर्मकाे विभाजन र त्यसकाे विकाश क्रमकाे उल्लेख
बाैद्ध इतिहासमा जिज्ञासु वर्ग
बुद्धले विभिन्न भिक्षुहरूलाइ धर्मपालना कसरी गर्नुपर्दछ भनी दिएकाे उपदेशहरकाे संग्रह
बुद्धशिक्षा प्रति आर्काषित हुनेहरू
बुद्धकाे मूल शिक्षा चतुरआर्य सत्यलाइ दैनिक जीवनमा लागु गरी जीवन सुखमय बनाउन प्रेरणा
जीवन सुखमय बिताउन चाहनेहरू ।
मार्गफल प्राप्त गर्ने अचुक उपाय, आर्यअष्टाङ्गिक मार्गलाइ समसामयिक विषय संग जाेडी बुझाउने प्रयास
आठवटा शुद्धमार्ग सम्बन्धमा जानकारी राख्न चाहनेहरू
एकजुट वा एकताकाे बलकाे विषयमा बुद्धकालिन घटनाहरू उल्लेख गरी एकताकाे महत्वलाइ बुझाइएकाे छ ।
एकताकाे महत्वमा रूचिराख्नेहरू
भिक्षु शाक्यानन्द महास्थविरकाे गृहस्थी जीवन देखि त्यागी(प्रवजित) जीवन तथा आफुले गरेका, गरिहेका कार्यकाे बारेमा वृत्तान्त ।
भिक्षु जीवनमा रूचि राख्नेहरू
बुद्धकाे मुल शिक्षा र त्यसलाइ बुझाउनकाे लागी बुद्धकालिन घटनाहरू प्रस्तुत
बुद्धकाे शिक्षा जान्न इच्छुक वर्ग
बुद्धकालिन घटनालाइ उदाहरणकाे रूपमा प्रस्तुत गरी आर्यशील (पञ्चशील) र आर्य मार्ग (आर्य अष्टाङ्गिक मार्ग) लाइ बुझाउने काेशिस ।
पञ्चशील र आर्यअष्टाङ्गिक मार्गकाे विषयमा जान्न इच्छुक वर्ग।
आफु जन्मेकाे दिनमा स्मरण गर्ने
बुद्ध र उहाँकाे देशनामा विश्वास गर्ने वर्ग ।
बुद्धले बताएकाे शिक्षालाइ विस्तृत रूपमा बुझ्न र आफ्नाे जीवनलाइ बुझ्नकाे लागी प्रस्तुत
बुद्ध शिक्षाबाट जीवन चक्रलाइ बुझ्न इच्छुक वर्ग ।
त्रिरत्न वन्दना सद्धर्मकाे परिभय र आवश्यक्ता, दुःख मुक्तिकाे सशक्त मध्यम मन दुःख चक्रप्रर्वतन, धर्मचक्र प्रवर्तन, जन्म मरणकाे कारण र निवारण, मङ्गल धर्मकाे चर्चा परिचर्चा, पराभव सुत्र, वसल सुत्रहरूलाइ संग्रह गरिएकाे
बुद्ध शिक्षा अध्यन गर्न र मानिसकाे स्वभाव जान्न इच्छुक वर्ग
सामाजिक परिवर्तन, धर्म आदिकाे कारणले विकासमा बाधा बारे जानकारी ।
Gender Determination लैङ्गिक विविधमा रूचि भएकाहरू।
बुद्धकाे जन्म हुनु अगाडिकाे समाजकाे बारेमा वर्णन जन्म पछि बुद्धले दिएकाे दैनिक उपदेश संग्रहित
बुद्धकाे जीवनी जान्न इच्छुक वर्ग
चारआर्य सत्यकाे व्याख्या र आफ्नाे मनकाे क्लेशलाइ पहिचान गरी त्यसलाइ दमन गर्न गद्य कविताकाे माध्यमबाट बुझाउने काेशिस।
चार आर्यसत्यकाे विषयमा जान्न इच्छुक व्यक्तिहरू ।
बुद्धकाे शिक्षा अध्यन गरी त्यहिअनुसार आचरण गर्ने र अरूलाइ पनि उद्धार गर्ने स्वभाव हुनुपर्ने सन्देश ।
बुद्धकाे शिक्षा अध्यन गरी आफ्नाे आचरण शुद्ध गृन चाहनेहरू ।