सुत्तपिटक

अङ्गुत्तरनिकाय (एकक दुक र तिकनिपात) प्रथम भाग

अङ्गुत्तरनिकाय (एकक दुक र तिकनिपात) प्रथम भाग

328

त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एक देखि बढाउदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा-नराम्रा मनस्थितिकाे चर्चा-परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उकास्न सकिन्छ, त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे प्रथम भागमा एकवटा (रूप, शब्द, गन्ध, रस, स्पर्श, कामच्छन्द, थिनमिद्ध आदि), दुईवटा (दाेष, ध्यान, भावना, सुख, धर्म, आदि) र तीनवटा (शरीर वचन र मन,

भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।

संक्षिप्त बुद्ध वंश ( दाेश्राे भाग )

संक्षिप्त बुद्ध वंश ( दाेश्राे भाग )

81

पदुम बुद्ध देखि तिस्स बुद्ध सम्मका १० जना तथागतहरूकाे संक्षिप्त बुद्ध जीवनी समावेस गरिएकाे छ । संक्षिप्त विषय सुचिका बरेमाः पदुम बुद्ध देखि तिस्स बुद्ध सम्मका १० जना तथागतहरू कुन कुन कल्प ( वर कल्प , सार कल्प , र मन्द कल्प) मा उत्पति भयाे र त्यस वेला गाैतम बुद्ध वाेधिसत्व काे थिए भन्ने बारे पनि उल्लेख गरिएकाे छ ।

शिक्षण संस्थाहरूमा अध्ययन गर्न र बुद्ध वंश सम्वन्धि अध्ययन अनुसन्धान गर्न चाहनेहरूलाइ उपयाेगी देखिन्छ ।

पेतवत्थु

पेतवत्थु

180

थेरवाद बुद्धधर्मकाे ग्रन्थ त्रिपिटक हाे। सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक यी तिन पिटकलाइ त्रिपिटक भनिन्छ। याे पेतवेत्थु सुत्त पिटक अन्तर्गत खुद्दकनिकायकाे साताै ग्रन्थमाला हाे । याे विशेष गरी पाप कर्मकाे दुःखदायी तथा सन्तापदायी हुन्छ भन्ने बुझाउने कथावस्तु हाे। कुन कर्मले गर्दा कस्ताे फल भाेग्नुपर्छ भन्ने बारेमा गाथाहरू समावेश भएका छन ।

त्रिपिटकबारे जान्न चाहनेहरूकाे लागी ।

अंगुत्तरनिकाय (एकक दुक र तिकनिपात) प्रथम भाग

अंगुत्तरनिकाय (एकक दुक र तिकनिपात) प्रथम भाग

बाैद्ध ग्रन्थ त्रिपिटक अन्तर्गत पाँचवटा निकाय अन्तर्गतकाे अङ्गुत्तर निकाय अन्तर्गत एक देखि एघार अङ्ग भएका उपदेशहरु मध्ये एक देखि तीन सम्मकाे मानव जीवनकाे बिभिन्न पक्षलाई संगालेर विभिन्न राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा चिन्तन मनन सुपरिणाम दुष्परिणाम फाइदा बेफाइदा आदि लिएर विशद वर्णन गरिएका छन् ।

मूल पालि त्रिपिटक अध्ययन गर्न इच्छुक व्यक्तिहरू

मिलिन्द-प्रश्न (प्रथम भाग)

मिलिन्द-प्रश्न (प्रथम भाग)

203

मिलिन्द प्रश्न (प्रथम भाग)मा पूर्वयाेग र मिलिन्द खण्ड अन्तर्गतकाे लक्षण प्रश्न र विमतिच्छेदन प्रश्नकाे बारेमा बिभिन्न शिर्षकमा ब्याख्या गरि प्रस्तुत गरीएकाे छ ।

बाैद्ध ग्रन्थ मिलिन्द प्रश्नका बारेमा अध्ययन गर्न चाहनेहरु ।

संक्षिप्त बुद्ध वंश(तेश्राे भाग)

संक्षिप्त बुद्ध वंश(तेश्राे भाग)

90

यस पुस्तकमा संक्षिप्त बुद्ध वंश उल्लेख गरिएकाे छ । २८ बुद्धकाे नामावली कल्प र कल्पकाे प्रकारसहित मन्दकल्पकाे फुस्स बुद्ध देखि भद्र कल्प गाैतम बुद्ध सम्मकाे वंशवलीलाइ सरलरूपमा प्रस्तुत गरिएकाे छ ।

संक्षिप्त बुद्ध वंश र कल्पका विषयमा जान्न चाहनेहरूकाे लागी ।

चरियापिटक

चरियापिटक

82

यस पुस्तकमा भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नकाे लागी पुरा गर्नु भएकाे विभिन्न पारमी, दान, शील र परिश्रमकाे विषयमा उल्लेख गरिएकाे छ ।

बुद्धले पुरा गर्नुभएकाे पारमीकाे विषयमा जान्न चाहने सम्पुर्ण पाठकहरूकाे लागी उपयाेगी ।

सुत्तनिपात पारायणा वर्ग सहित बाबरी ब्राम्हणया संक्षिप्त जीवनी

सुत्तनिपात पारायणा वर्ग सहित बाबरी ब्राम्हणया संक्षिप्त जीवनी

73

बाबरी ब्राम्हणकाे पुर्वकथा र वर्तमान कथामा आधारित भाेगसम्पति, त्याग र भवसम्पति प्राप्तिकाे विषयमा उल्लेख गरिएकाे छ ।

संक्षिप्त बुद्धवंस (दोस्रो भाग)

संक्षिप्त बुद्धवंस (दोस्रो भाग)

81

२८ जना तथागतहरूकाे बारेमा संक्षिप्त ब्याख्या ।

विभिन्न बुद्धहरूकाे बारेमा जान्न चाहनेहरू ।

उदान

उदान

161

बुद्धले कुनै कारण वा घटनालाइ जाेडेर दिएकाे धर्म उपदेश अथवा अचानक निस्ककाे वाक्यहरू सकंलन

बुद्धकाे शिक्षा अध्ययनमा कार्य भएकाहरू

पेतवत्थु

पेतवत्थु

180

बुद्धकालिन समयमा बुद्धले मानिसहरू आफ्नाे कर्म अनुसार गति भाेग गर्नु पर्दछ भन्दै नराम्राे काम गरेबापत प्रेत याेनीमा जन्म लिन जान्ने कुराकाे उल्लेख ।

के के काम गर्याे भने प्रेत याेनीमा जन्म लिन जान्छ भन्ने विषयमा रूची भएकाहरू

थेरी गाथा

थेरी गाथा

191

बुद्धकालिन ७३ जना थेरीहरूकाे जीवन पालि गाथासहित नेपालीमा अनुवाद

बुद्धकालिन थेरिहरू प्रति इच्छुक वर्ग

अपदान पालि

अपदान पालि

405

बुद्ध, प्रत्येक बुद्ध र विशेषगरी अर्हत श्रावकहरूकाे चरित्रकाे बारेमा उल्लेख।

जिज्ञासु पाठकवर्ग, विद्यार्थी एंव शिक्षकवर्ग।