भिक्षु शाक्यानन्द महास्थविरकाे गृहस्थी जीवन देखि त्यागी(प्रवजित) जीवन तथा आफुले गरेका, गरिहेका कार्यकाे बारेमा वृत्तान्त ।
भिक्षु जीवनमा रूचि राख्नेहरू
बुद्ध बन्ने उम्मदेवार बाेधिसत्वकाे विभिन्न जीवन गाथा संग्रह गरिएकाे ।
बुद्ध, बाेधिसत्व र बुद्धत्वकाे बारेमा जान्न इच्छुकवर्ग ।
कर्म के हाे ? कसरी बन्छ ? भन्ने विषयलाइ बुद्धकालीन समय घटनालाइ उदाहरण सहित प्रस्तुत ।
कर्म सम्बन्धमा जानकारी राख्न चाहनेहरू ।
बुद्ध, श्रावकबुद्ध र प्रत्येकबुद्धहरू भनेकाे काे हाे र प्रत्येकबुद्धहरू कसरी बन्न सक्छ भन्ने विषयलाइ उल्लेख गरिएकाे छ ।
प्रत्येक बुद्ध सम्बन्धमा जानकारी राख्न चाहनेहरू
मानिसहरूले आफ्नाे जीवनमा धर्मलाइ कसरी पालना गर्नुपर्छ भन्ने विषयमा उल्लेख ।
धर्मकाे सहिरूपमा अध्यास गर्न चाहनेहरू ।
नेपालमा स्थविरवाद बुद्धधर्म भित्र्याउनकाे लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने भिक्षुहरू, भिक्षुणीहरू र उपासक, उपासीकाहरूकाे याेगदान तथा इतिहासकाे बारे
नेपालमा बुद्धधर्मकाे इतिहास जान्न चाहने सबै ।
त्रिपिटकमध्ये एक महत्वपूर्ण ग्रन्थ अभिधर्ममा रहेका चित्त, चेतसिक, रूप र निर्वाणलाइ व्यवहारिक रूपमा प्रस्तुत ।
अभिधर्ममा रूचि राख्ने सम्पर्ण जिज्ञासु एवं अनुसन्धाता ।
बुद्धकाे मुख्य धर्मलाइ सरल र सहज रूपमा बुझाउने काेशिस गरिएकाे ।
विद्यार्थी वर्ग, शिक्षकवर्ग र बुद्धशिक्षा अध्ययनमा रूचि भएकाहरू
ध्यान बस्दा शरिरमा हुने विभिन्न प्रकारका उदय भएकाे बारेमा उल्लेख ।
ध्यान भावनाबाट मनलाइ बसमा राख्न इच्छुक वर्गहरू ।
दीपङ्कर बुद्ध देखि काश्यप बुद्ध सम्म २८ जना बुद्धहरूकाे जीवनी र त्याे समयमा बाेधिसत्वकाे जन्मकाे विषयमा उल्लेख ।
बुद्ध र बाेधिसत्वकाे विषयमा जान्न इच्छुक वर्ग
जस्ताे कर्म गर्याे त्यस्तै त्यसकाे फल भाेग्नु पर्दछ भन्ने विषयमा बुद्धकालिन घटनासहित उल्लेख ।
कर्म र कर्मफलकाे विषयमा जान्न इच्छुक वर्ग ।
श्राेतापन्नकाे विषयमा उदाहरणसहित उल्लेख ।
श्राेतापन्नकाे विषयमा जान्न इच्छुक वर्ग
चैतसिककाे बारेमा उल्लेख
चित्त र चैतसिक काे विषयमा जान्न इच्छुक वर्ग
बुद्धकाे मुल शिक्षा र त्यसलाइ बुझाउनकाे लागी बुद्धकालिन घटनाहरू प्रस्तुत
बुद्धकाे शिक्षा जान्न इच्छुक वर्ग
मानिसकाे जीवनमा आइपर्ने विभिन्न समस्याहरूलाइ प्रश्न उत्तरकाे माध्यमबाट बुद्ध शिक्षाकाे आधारमा बुझाउने काेशिस ।
बुद्धकाे शिक्षा दैनिक जीवनमा वा समाजमा कसरी लागु गर्न सकिन्छ भन्ने विषयमा जान्न इच्छुक वर्ग ।
छिमेकी देशहरूसंग धार्मिक आर्थिक रूपमा स्नेह पुर्ण व्यवहार काे विषयमा उल्लेख ।
छिमेकी देशहरूसंगकाे व्यवहारबारे जान्न इच्छुक वर्ग ।