बुद्धकाे मुख्य शिक्षा चतुआर्यसत्यलाइ कविताकाे माध्यमबाट प्रस्तुत
चतुआर्यसत्य बारे जान्न इच्छुकहरू ।
बुद्धकाे मुख्य शिक्षा चतुआर्यसत्यलाइ कविताकाे माध्यमबाट प्रस्तुत
चतुआर्यसत्य बारे जान्न इच्छुकहरू ।
एकजुट वा एकताकाे बलकाे विषयमा बुद्धकालिन घटनाहरू उल्लेख गरी एकताकाे महत्वलाइ बुझाइएकाे छ ।
एकताकाे महत्वमा रूचिराख्नेहरू
कर्म के हाे ? कसरी बन्छ ? भन्ने विषयलाइ बुद्धकालीन समय घटनालाइ उदाहरण सहित प्रस्तुत ।
कर्म सम्बन्धमा जानकारी राख्न चाहनेहरू ।
अभिधर्म ग्रन्थमा उल्लिखित चित्त, चेतसिक, रूप र निवार्णलाइ विभिन्न काण्डमा विभाजन गरी सरल भाषामा प्रस्तुत गरिएकाे छ ।
अभिधर्ममा रूचि हुने पाठक वर्ग ।
नेपालमा स्थविरवाद बुद्धधर्म भित्र्याउनकाे लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने भिक्षुहरू, भिक्षुणीहरू र उपासक, उपासीकाहरूकाे याेगदान तथा इतिहासकाे बारे
नेपालमा बुद्धधर्मकाे इतिहास जान्न चाहने सबै ।
त्रिपिटकमध्ये एक महत्वपूर्ण ग्रन्थ अभिधर्ममा रहेका चित्त, चेतसिक, रूप र निर्वाणलाइ व्यवहारिक रूपमा प्रस्तुत ।
अभिधर्ममा रूचि राख्ने सम्पर्ण जिज्ञासु एवं अनुसन्धाता ।
दीपङ्कर बुद्ध देखि काश्यप बुद्ध सम्म २८ जना बुद्धहरूकाे जीवनी र त्याे समयमा बाेधिसत्वकाे जन्मकाे विषयमा उल्लेख ।
बुद्ध र बाेधिसत्वकाे विषयमा जान्न इच्छुक वर्ग
श्राेतापन्नकाे विषयमा उदाहरणसहित उल्लेख ।
श्राेतापन्नकाे विषयमा जान्न इच्छुक वर्ग
अेावादाचरिय महाेपकारक सयादाे उ. पण्डिताभिवंस महास्थिविर द्वारा विपश्यना ध्यान शिविरमा देशना गर्नुभएकाे देशनालाइ लेखकले संस्मरणका आधारमा पद्यमा लिपिवद्य गर्नुभएकाे छ ।
ध्यान अभ्यास तथा उपदेशहरू पद्य रूपमा अध्ययन गर्न चाहने पद्य साहित्य पारखीहरूलाइ उपयाेगि हुने ।
चैतसिककाे बारेमा उल्लेख
चित्त र चैतसिक काे विषयमा जान्न इच्छुक वर्ग
बुद्धकाे मुल शिक्षा र त्यसलाइ बुझाउनकाे लागी बुद्धकालिन घटनाहरू प्रस्तुत
बुद्धकाे शिक्षा जान्न इच्छुक वर्ग
मानिसकाे जीवनमा आइपर्ने विभिन्न समस्याहरूलाइ प्रश्न उत्तरकाे माध्यमबाट बुद्ध शिक्षाकाे आधारमा बुझाउने काेशिस ।
बुद्धकाे शिक्षा दैनिक जीवनमा वा समाजमा कसरी लागु गर्न सकिन्छ भन्ने विषयमा जान्न इच्छुक वर्ग ।
बाेधिसत्व वेश्वन्तरकाे जीवनी उल्लेख ।
बाेधिसत्वकाे बारेमा जान्न इच्छुक वर्ग
बुद्ध धर्मकाे परिभाषा विपस्सना भावना कल्प बाेधिसत्व आदि लेखहरूकाे स.ग्रहित पुस्तक ।
बुद्ध शिक्षा जान्न इच्छुक वर्ग ।
त्रिरत्न वन्दना परित्राणलाइ पालिबाट नेपाल भाषामा अनुवाद बुद्धले दिएकाे शिक्षा उल्लेख
त्रिरत्न वन्दना परित्राण र बुद्धकाे जीवनी बुझ्न इच्छुक वर्ग
भिक्षु सुशाेभनले आफु गृहस्थी समयमा गरेका गतिविधि तथा घरपरिवार र प्रवजित जीवनमा गरकाे बाैद्ध गतिविधिकाे बारेमा उल्लेख ।
जीवनी अध्यन गर्न रूची हुनेहरू