बुद्धशिक्षाका ब्यावहारिक ज्ञान एवम् बुद्धदर्शन सम्बन्धि लेखसंग्रह ।
बुद्धशिक्षा सरल रूपमा जान्न चाहनेहरू ।
बर्तमान युग र बुद्धधर्म सम्बन्धि ब्याख्या गरिनुकाे साथै आधुनिक विज्ञान बीच बुद्धधर्मकाे समानता र सामिप्य दर्शाइएकाे छ । सातवटा बिबिध अध्यायहरू जसमा आधुनिक युग र बुद्धधर्म, बुद्धधर्म र आधुनिक विज्ञानबीच समानता र सामीप्यता, विज्ञान र प्रविधिकाे युगमा युवापिँढीकाे मनस्थिति र धर्मकाे उपयाेगीता, बुद्धधर्मकाे स्वरूप, बिज्ञान र प्रविधिकाे उपलब्धिपूर्ण बिकास र बुद्धधर्म शिर्षक भिन्न उपशिर्षकहरू राखि प्रस्तुत गरिएका छन् ।
आधुनिक विज्ञान र बुद्धधर्म सम्बन्धि रूची राख्ने तथा अध्ययन अनुसन्धानकर्ताहरू ।
सुमेध तापसले दीपंकर बुद्धकाे पालामा बुद्ध हुनकाे लागि गरेकाे प्रणिधानदेखि बुद्धत्व ज्ञान प्राप्त गर्ने समयसम्म बाेधिसत्वकाे रूपमा पूर्ण गर्नुभएका दशवटा पारमिता धर्मका बारेमा, बाेधिसत्त्वकाे पूर्वजन्मका बारेकाे जातक कथाहरू समेत समावेश गरी पारमी, पारमिता धर्मकाे लक्षण, पारमिताकाे किसिम, पारमिता सम्पादन गर्ने उपाय र समय, बाेधिसत्त्वहरूकाे छ अज्झास सहित दश पारमिताकाे अर्थका साथै पारमिताकाे कथात्मक व्याख्या पनि प्रस्तुत गरिएका छन् ।
बाेधिसत्त्वले पूर्ण गरेका दशपारमिताका बारेमा अध्ययन गर्न इच्छुकहरू ।
त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एकदेखि बढाउँदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उचाल्न सकिन्छ त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे चाैथाे भागमा आठवटा र नाैवटा समूहसँग सम्बन्धित उपदेशहरू समावेश गरी प्रस्तुत गरिएका छन् ।
भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।
त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एकदेखि बढाउदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उचाल्न सकिन्छ त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे तेस्राे भागमा छवटा (श्रेष्ठतम दर्शन, श्रेष्ठतम श्रवण श्रेष्ठतम लाभ, श्रेष्ठतम शिक्षा, श्रेष्ठतम परिचर्या, श्रेष्ठतम अनुस्मरण, त बुद्धानुस्मृति, धर्मानुस्मृति, संघानुस्मृति, शीलानुस्मृति, त्यागानुस्मृति, देवतानुस्मृति आदि
भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।
त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एकदेखि बढाउँदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उचाल्न सकिन्छ त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे दाेस्राे भागमा चारवटा (शील, समाधि, प्रज्ञा र विमुत्ति) र पाँचवटा (श्रद्धा, लज्जा, डर, वीर्य र प्रज्ञा) समूहसँग सम्बन्धित उपदेशहरू समावेश गरी प्रस्तुत गरिएका
भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।
त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एक देखि बढाउदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा-नराम्रा मनस्थितिकाे चर्चा-परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उकास्न सकिन्छ, त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे प्रथम भागमा एकवटा (रूप, शब्द, गन्ध, रस, स्पर्श, कामच्छन्द, थिनमिद्ध आदि), दुईवटा (दाेष, ध्यान, भावना, सुख, धर्म, आदि) र तीनवटा (शरीर वचन र मन,
भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।
अनागारिका अग्गञाणी गुरुमां प्रवजित हुनुभएको रजत महोत्सव (२५ बर्ष) को उपलक्ष्यमा प्रकाशित यस पुस्तकमा समय समयमा बिभिन्न पत्र-पत्रिका, स्मारिका, स्मृतिग्रन्थहरूमा वहाँद्वारा विभिन्न भाषामा रचना गरिएका महत्वपूर्ण, अति सार-गर्भित बिभिन्न २५ वटा शिर्षकहरूका रचनाहरूलाई संकलन गरि प्रस्तुत गरिएका छन् । ती मध्ये केहि यसप्रकारका छन् ।
सद्धर्म प्रेमी एवम् ध्यान भावना र बुद्धशिक्षाबारे जिज्ञासुहरू ।
बुद्धकालीन समयका गृहस्थीहरु; पञ्चकङ्ग थपति, पाटलिय गामणि, पाटलि गाउँका उपासकहरु, पुण्ण काेलियपुत्र, पेस्स माहुनेपुत्र, पाेतलिय गृहपति, बेलट्ठ कच्चान, भद्रक गामणि, मणिचूल गामणि, मानदिन्न गृहपति, मेण्डक गृहपति, याेधाजीव गामणी, राजगृहसेठ, रासिय गामणिह, वज्जियमाहित गृहपति, वासेट्ट उपासक, सन्धान गृहपति, साल्ह मृगारनारी, सिङ्गलक गृहपतिपुत्र, सिरिवड्ढ गृहपति, सुप्पबुद्ध कुष्टी, स्राेण गृहपतिपुत्र र हालिद्दिकानि गृहपतिका बारेमा उल्लेख गरिएका छन् ।
बुद्धकालिन समयका गृहस्थीहरुका बारेमा अध्ययन गर्नेहरु ।
बुद्धकालीन समयका गृहस्थीहरु; अस्साराेह गामणी, असिबन्धकपुत्र गामणी, इच्छानङ्गलक उपासक, उग्गह मेण्डकनत्ता, उदेन उपासक, उपकमण्डिकापुत्र, उपालि केटा, उपालि गृहपति, ऋषिदत्त र पुराण स्थपतिहरु, कल्यालभत्तिक गृहपति, केवट्ट गृहपति, घटिकार कुमाले, घाेषित गृहपति, चण्ड गामणी, चम्पावासी उपासकहरु, चुन्द कम्मारपुत्र, तालपुट नटगामणी, दशम गृहपति, दारुकम्मिक गृहपति, दीघजाणु काेलियपुत्र, दीघावु उपासक, धनिय गाेप, धम्मदिन्न उपासक, धम्मिक उपासक र नन्दियशाक्यका बारेमा उल्लेख गरिएका छन् ।
बुद्धकालिन समयका गृहस्थीहरुका बारेमा अध्ययन गर्नेहरु ।
बुद्धकालीन समयका गृहस्थीहरु तपुस्स र भल्लुक दाजुभाइ, अनाथपिण्डिक गृहपति, चित्र गृहपति, हस्तक-आलवक, महानाम शाक्य, वैशालीवासी उद्गत गृहपति, हस्तिग्रामक उद्गत गृहपति, शूर अम्बष्ठ उपासक, जीवक वैद्य र नकुलपिता गृहपति बारेमा उल्लेख गरिएका छन् ।
बुद्धकालिन समयका गृहस्थीहरुका बारेमा अध्ययन गर्नेहरु ।
बुद्धकालीन समयका महिलाहरु सुजाता उपासिका, विशाखा महाउपासिका, खुज्जुत्तरा उपासिका, श्यामवती महारानी, उत्तरानन्दमाता, सुप्पवासा उपासिका, सुप्पिया उपासिका, कात्यायनी उपासिका, नकुलमाता गृहपत्नी र कुररघरकी काली उपासिकाका बारेमा उल्लेख गरिएका छन् ।
बुद्धकालिन समयका महिलाहरुका बारेमा अध्ययन गर्नेहरु ।
बुद्धकालीन समयका महिलाहरु अम्बपाली गणिका, काणमाता, कालिगाेधा शाक्य, चिञ्चा माणविका, चुन्दी राजकुमारी, चूलसुभद्रा, बाेज्झा उपासिका, मल्लिकादेवी, (बन्धुल) मल्लिका, मृगशाला उपासिका, राेहीणी क्षत्री कन्या, बेलुकण्टकी नन्दमाता श्रद्धा उपासिका, सुजाता (बुहारी) सुन्दरी परिब्राजिका, सुपब्बा उपासिका, सुभद्दादेवी, सुमना राजकुमारी र सूचिमुखी परिब्राजिकाका बारेमा उल्लेख गरिएका छन् ।
बुद्धकालिन समयका महिलाहरुका बारेमा अध्ययन गर्नेहरु ।
बुद्धकालिन ग्रन्थमाला अन्तर्गत बुद्धकालिन १७ परिव्राजकहरुकाे जीवनी उनीहरुकाे शास्त्रार्थ प्रवृत्ति परिभ्रमण वृत्तान्त विचारकाे विचारकाे नि संकाेच स्पष्ट प्रस्तुत गर्ने स्वभाव आदीलाई यस पुस्तकमा उल्लेख गरीएका छन् । यसमा भग्गवगाेत्तिय परिव्राजक, मागण्डिय परिव्राजक, पुण्डिय परिव्राजक, माेलिय सीवक परिव्राजक, वेखनस परिव्राजक, सञ्जय परिव्राजक, सच्चक निगण्ठपुत्र, सज्झ परिव्राजक, सन्दक परिव्राजक, सभिय परिव्राजक, सभर परिव्राजक, सामण्डक परिव्राजक, सुतवा परिव्राजक, सुप्पिय परिव्राजक, सुभद्द परिव्राजक, सुसीम परिव्राजक र सूचिमुखी परिव्राजक समावेश गरेका छन् ।
बुद्धकालिन परिव्राजकहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।
शान्तिनायक बुद्ध भगवानकाे पालाका दश परिव्राजकहरुका दर्शनहरु तथा उनीहरुका चरित्र चित्रण गरीएका छन् । यसमा अचेल कस्सप, अजित परिव्राजक, उग्गाहमान परिव्राजक, उत्तिय परिव्राजक, उपक आजीवक, कन्दरक परिव्राजक, कुण्डलिय परिव्राजक, केणिय जटिल, काेकनुद परिव्राजक, छन्न परिव्राजक, जालिय परिव्राजक, तिम्बरुक परिव्राजक, नन्दिय परिव्राजक, निग्राेध परिव्राजक, अचेल पाथिकपुत्र, पिलाेतिक परिव्राजक, पाेट्ठपाद परिव्राजक, पाेतलियपुत्र परिव्राजक, पाेतलिय परिव्राजक र वाहिय दारुचीरिय समावेश गरेका छन् ।
बुद्धकालिन परिव्राजकहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।