यस पुस्तकमा लेखकले बाैद्ध जगतका सुपरिचित अपरिचित १४ जना विशिष्ट बाैद्ध वयक्तित्वहरूकाे जीवनी प्रस्तुत गर्नुभएकाे छ ।
बाैद्ध विद्धानहरूकाे बारेमा जान्न इच्छुक हरूकाे लागी ।
यस पुस्तकमा लेखकले बाैद्ध जगतका सुपरिचित अपरिचित १४ जना विशिष्ट बाैद्ध वयक्तित्वहरूकाे जीवनी प्रस्तुत गर्नुभएकाे छ ।
बाैद्ध विद्धानहरूकाे बारेमा जान्न इच्छुक हरूकाे लागी ।
बुद्ध धर्म सम्बन्धि लेखिएका लेखहरूकाे संग्रहलाइ व्याख्या गरिएकाे छ ।
सम्पुर्ण व्यक्तिहरूकाे लागी आवश्यक छ ।
याे बाैद्धहरूकाे अमूल्य ग्रन्थ हाे । यसमा संक्षिप्त गाथाहरू रहेकाे छ ।
बाैद्ध धर्मकाे बारेमा ग्रन्थहरूकाे अध्यन गर्न चाहनेहरूकाे लागी।
यस पुस्तकमा सिद्धार्थकाे जीवनी बुद्धकाे व्यक्तित्व र विचारधारा अनि इतिहासकाे बारेमा उल्लेख गरिएकाे छ ।
बुद्ध जीवनीकाे बारेमा अध्यन गर्न चाहने र बुद्ध पछिकाे समयमा के कस्ता घटनाहरू भएकाे थियाे भन्ने बारेमा अध्यन गर्न इच्छुक वर्गहरूकाे लागी
यस पुस्तकमा न्हुच्छे बहादुरले बुद्ध शासन उत्थानकाे लागी दिनुभएकाे याेगदान उल्लेख छ ।
समाजसेवा गर्न चाहने वर्गहरूकाे लागी उपयाेगी छ ।
भगवान बुद्धकाे अमुल्य ज्ञानहरूलाइ संगालिएकाे यस ज्ञानबर्द्धकका कुराहरू धेरै उल्लेख गरिएकाे छ ।
बाैद्ध हाजिर जवाफ गर्नेहरूकाे लागी मात्र नभइ सबैकाे लागी उपयाेगी छ ।
बुद्धत्व प्राप्त गर्नुभएदेखि महापरिनिर्वाण नहुञ्जेल ४५ वर्षसम्म भगवान् बुद्धले बहुजन हित र सुखकाे लागि दिनुभएकाे उपदेश संग्रहकाे परिचय ।
त्रिपिटककाे विषयमा अध्ययन गर्न चाहनेहरू
कपिलवस्तुबाट उपालि नाउका साथ बुद्धकहाँ प्रव्रजित भएका ६ जना शाक्य राजकुमारहरू मध्ये एक, जसले बुद्धशासनमा भिक्षुहरु मध्ये दिव्यचक्षु लाभीमा एतदग्ग पद प्राप्त गरे, उनैकाे जीवनीबारे व्याख्या
बुद्धका शिष्यहरूकाे बारेमा थाहा पाउने इच्छा भएकाहरु ।
बर्मी भिक्षु ‘ र वे थ्वं ’ महास्थविरद्वारा बर्मी भाषामा लिखित पुस्तकलाइ भिक्षु ज्ञानपूर्णिकद्वारा नेपालभाषामा अनुवाद गरिएकाे र त्यसैलाइ नेपालीमा अनुवाद, जसमा भिक्षुणी धम्मवतीकाे जीवनी प्रस्तुत गरिएकाे छ ।
भिक्षुणी धम्मवतीकाे जीवनी विषयमा जान्न इच्छुक ।
बुद्धधर्मका मुख्य कुराहरू सरल रूपमा प्रस्तुत।
बुद्धका उपदेशहरू अध्ययन गर्नेहरू ।
बुद्धकालीन परम बुद्धभक्त, अनाथहरूलाइ पिण्ड दानदिने भएकाले अनाथपिण्डिक नाउँ रहेका ‘सुदत्त ’ बारे वर्णन गरिएकाे छ । बुद्धधर्मप्रति उनकाे गाैरव,उदारतादि बारे स्पष्ट पारिएकाे छ ।
बुद्धधर्मकाे बारेमा पढ्नकाे लागि इच्छुक व्यक्तिहरू ।
लाेभ, दाेष र माेह वृध्दि हुने हीन, तुच्छ धर्मकाे सेवन नगर । आहार,मैथुन, भय तथा निद्रामा मात्र लाग्ने पशुतुल्य जीवन सज्जनवर्गकाे निम्ति याेग्य छैन । तसर्थ प्रमादी भै आफ्नाे जीवन बर्बाद नगर्नु, अप्रमादी भै रहनु । आफूले नजानेकाे अवस्थामा गरिएका ती अकुशल कार्यलाइ पछि आफूले जानी, सुनी, थाहा पाएपछि नगर्ने र छाेड्ने व्यक्तिलाइ तथागतादि सज्जनवर्गले प्रशंसा गरिएका छन् ।
विभिन्न बुद्धकालीन समयमा घटेका कथाहरूबारे जान्न इच्छुकहरू ।
भगवान बुद्धकाे धर्मलाइ सूत्र,विनय र अभिधर्म गरी तीन पिटकमा विभाजन गरिएकाे तथा धातुहरूकाे विभाजन बारे वर्णन।
ध्यानमा रूची भएका र साधकहरू ।
सम्यक् दृष्टि र विवेक बुध्दिकाे बारेमा र भगवान् बुध्दले दिनुभएका विभिन्न कथाहरूकाे बारेमा व्याख्या ।
बुध्दकाे कथाहरूबारे जान्न चाहनेहरू ।
बुद्धधर्मलाइ प्रश्न उत्तरहरु गरी छलफलकाे रूपमा प्रस्तुत ।
बाैध्द धर्मकाे सामान्य व्यावहारिक विषयवस्तुलाइ जानकारी लिन चाहने ।
व्यावहारिक जीवनमा उपयाेगी हुने बुद्धशिक्षा ।
बुद्धकाे व्यावहारिक शिक्षा बारे जान्न इच्छुक पाठकहरू ।