साप्ताहिक, जन आस्था र दृष्टि साप्ताहिककमा प्रकाशित ब्यवाहरिक नैतिक ज्ञानको बारै उल्लेख छ ।
ब्यवहारिक बुद्ध शिक्षाको ज्ञानको जानकारी लिन इच्छुक ब्यक्तिलाई उपयोगिता छन् ।
साप्ताहिक, जन आस्था र दृष्टि साप्ताहिककमा प्रकाशित ब्यवाहरिक नैतिक ज्ञानको बारै उल्लेख छ ।
ब्यवहारिक बुद्ध शिक्षाको ज्ञानको जानकारी लिन इच्छुक ब्यक्तिलाई उपयोगिता छन् ।
आनन्दमय जीवनयापनको लागि प्रभाव पार्ने आर्य सिदन्तको बारे जानकारी छ ।
आर्य सिद्धान्तको बारे जानकारी लिन चाहानेहरुलाई ।
११ वटा बौद्ध संस्कारहरुको विवरण उल्लेख छन्।
बौद्ध संस्कार अनुसार जीवन यापन गर्न चाहाना राख्ने सबैलाई ।
बुद्ध धर्मका प्रवर्तक सिद्धार्थ गौतम बुद्धको जीवनी घटना विवरण, ज्ञान र उपदेशहरुको विवरण उल्लेख छ ।
बुद्ध जीवनी बारे जानकारी लिन चाहानेहरुलाइ ।
पाँच नियाम धर्मको अतिरिक्त प्रज्ञाप्ति र धातु को कुरा दर्शाउनु भई सम्पूर्ण सत्वलोक संखार लोक ओकास लोकको बारे बताउनु भएको छ ।
लोकको बारे जानकारी लिन चाहानेहरु ।
दीघनिकाय अन्तर्गतको एक सूत्र हो । महापरित्राणमा पनि समाबेस छ जुन सुत्र पाठ गर्नले भूत प्रेत , पिशाच र डंकिनीहरुले दुःख कष्ट दिए सक्दैन ।
आटानाटिय सूत्रको बारे जानकारी लिन चहानेहरु ब्यक्तिहरुलाई उपयोगि हुन्छ ।
बैशाख पूर्णिमाको उपलक्ष्यमा धार्मिक वाषिर्क मुख पत्रको रुपमा प्रकाशित पत्र ।
बैशाख पूर्णिमाको बारे जानकारी लिन चाहाना राख्नेहरुलाई ।
बुद्धको समयमा उपासक उपासिकाहरु धर्मलाई सक्षत्कार गरी ब्याख्या समेत गर्न सक्ने मध्येको चित्त गूहपतिको बारे उल्लेख गरेकको छ ।
चित्र गृहपतिको बारे जानकारी लिन इच्छुक सबैलाई ।
आचार्य भिक्षु कुमार काश्यप महास्थविर धार्मिक कोष बुद्ध विहार भृकुटीमण्डप, काठमाडौं ३१ पुस्तकको मुख्य विषयः नेपालका एकमात्र त्रिपिटकाचार्य उपसंघनायक भिक्षु कुमार काश्यप महास्थविरको संक्षिप्त जीवनीसम्बन्धी लेखसंग्रह ।
कुमार काश्यपको बारे जानकारी लिन इच्छुक ब्यक्ति सबैलाई ।
विभिन्न शारीरिक वेदना तथा शाेक पश्चाताप रिस आदि मानसिक अवस्थामा स्मृति राख्न अभ्यासबाट प्राप्त अनुभवहरु ध्यान अभ्यास गरिरहेका याेगीहरु र ध्यान गर्न चाहनु हुने व्यक्तिहरुलाई समेत सजिलाे हाेस् भनि ध्यान भावना अभ्यास गर्नेविधिका बारेमा उल्लेख गरिएकाे छ ।
ध्यान भावना गर्ने याेगीहरु र ध्यान गर्न चाहने व्यक्तिहरु ।
बाैद्ध ग्रन्थ त्रिपिटक अन्तर्गत पाँचवटा निकाय अन्तर्गतकाे अङ्गुत्तर निकाय अन्तर्गत एक देखि एघार अङ्ग भएका उपदेशहरु मध्ये एक देखि तीन सम्मकाे मानव जीवनकाे बिभिन्न पक्षलाई संगालेर विभिन्न राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा चिन्तन मनन सुपरिणाम दुष्परिणाम फाइदा बेफाइदा आदि लिएर विशद वर्णन गरिएका छन् ।
मूल पालि त्रिपिटक अध्ययन गर्न इच्छुक व्यक्तिहरू
तर्क र बैज्ञानिकताकाे आधारमा जीव र जगतकाे निर्माण, बुद्धाेक्तिकाे आधारमा जीव र जगतकाे निर्माण, मानव जीवन के हाे?, कर्म, बन्धन र बन्धन मुक्ति आदी बिभिन्न शिर्षकमा बुद्धका उपदेशहरुलाई समेटिएका छन् ।
सद्धर्मका लागि बुद्ध शिक्षाकाे भूमिकाका बारेमा अध्ययन गर्न चाहनेहरु ।
निर्वाण प्राप्त गर्नकाे लागि जान्नुपर्ने ज्ञानका कुराहरुलाई बिभिन्न शिर्षकमा सरल रुपमा ब्याख्या गरिएकाे साथै पञ्चशील प्रार्थना सहित त्रिरत्न बन्दना र त्रिरत्न बन्दनाका गीतहरु र भक्ति रचनाहरु समावेश गरिएका छन् ।
अभिधर्मका बारेमा सरल रुपमा अध्ययन गर्न चाहनेहरु ।
मिलिन्द प्रश्न (प्रथम भाग)मा पूर्वयाेग र मिलिन्द खण्ड अन्तर्गतकाे लक्षण प्रश्न र विमतिच्छेदन प्रश्नकाे बारेमा बिभिन्न शिर्षकमा ब्याख्या गरि प्रस्तुत गरीएकाे छ ।
बाैद्ध ग्रन्थ मिलिन्द प्रश्नका बारेमा अध्ययन गर्न चाहनेहरु ।
मूल पालि भाषाकाे परित्राण सूत्रहरुलाई नेपालीमा शब्दार्थ सहित अनुवाद गरि सूत्रहरुकाे निदान पनि उल्लेख गरिएकाे ।
सम्पूर्ण ब्यक्तीहरु ।
परित्राण सूत्रका पाँचवटा सूत्रहरुलाई त्यसकाे अर्थ सहित सरल भाषामा व्याख्या गरी प्रस्तुत गरिएकाे ।
परित्राणका सूत्रहरुका बारेमा जान्न चाहनेहरु ।