गृही विनय Gihi Vinaya भाषा: नेपाल भाषा लेखक: भिक्षु अमृतानन्द सम्पादक: धर्मरत्न शाक्य अनुवादक: धर्मरत्न शाक्य संस्करण: द्धितीय पृष्ठ: 108 मुल्य: १ ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२४९२ बिक्रम संवत:२००५ नेपाल संवत:१०६९ इस्वी संवत:१९४९ प्रकाशक: आनन्दकुटी विहार गुठी, आनन्दकुटी विहार, स्वयम्भू, काठमाण्डाैँ पुस्तकको मुख्य विषयः मुख्य गरी गृह सुखको लागि भगवान बुद्धले देशना गर्नुृ भएको उपदेशको संग्रह हो । लक्षित वर्गः गृही विनयको बारे जानकारी लिन चाहानेहरुलाई उपयोगिता छन् ।