चालिस प्रकारको समथ भावना, न तुम्हाकं सूत्र, अविज्जा सूत्र, ६ चरित्र, श्रामणेर प्रश्न, अनत्त लक्खण सुत्त, सप्ततिंसति बोधिपक्ष धर्म आदि बिषमयहरूको बारेमा उल्लेख गरिएका छन् ।
दीघ निकायको सिगालोवाद सूत्र जसमा मुख्य गरी गृहस्थहरुले जीवनलाई सुख र शान्ति पुर्वक जीउनकालागि गर्नुपर्ने कर्तब्य वा नियमहरूका बारेमा उल्लेख गरेका छन् ।
गृहस्थहरुले पालन गर्नु पर्ने कर्तब्य वा नियमहरूका बारे अध्ययन गर्न इच्छुकहरू ।
सूत्रपिटक अन्तगर्त खुद्दकनिकायकाे १५ वटा ग्रन्थ मध्ये एउटा ग्रन्थ धम्मपद हाे । त्यसकाे कथागत प्रंसगसहित विभिन्न घटनाहरू लेखिएकाे नै धम्मपद अट्ठकथा हाे ।
सुत्रपिटक अन्तर्गत खुद्दकनिकायकाे १५ वटा ग्रन्थमध्ये एउटा ग्रन्थ धम्मपद हाे । त्यसकाे कथागत प्रसंग सहित विभिन्न घटनाहरू लेखिएकाे नै धम्म्पदअट्ठकथा हाे।
कपिलवस्तुबाट उपालि नाउका साथ बुद्धकहाँ प्रव्रजित भएका ६ जना शाक्य राजकुमारहरू मध्ये एक, जसले बुद्धशासनमा भिक्षुहरु मध्ये दिव्यचक्षु लाभीमा एतदग्ग पद प्राप्त गरे, उनैकाे जीवनीबारे व्याख्या
बुद्धका शिष्यहरूकाे बारेमा थाहा पाउने इच्छा भएकाहरु ।