Theravada

बुद्धाेपदेश

बुद्धाेपदेश

24

बुद्धधर्मकाे सूत्रपिटक अन्तरगत संयुक्त निकायमा रहेका लाेक सूत्र आदि बुद्धाेपदेश संग्रह गरिएका छन् ।

सूत्रपिटक अन्तरगत संयुक्त निकायमा रहेका लाेक सूत्र र अन्य सुत्रका बारेमा अध्ययन गर्न चाहनेहरु ।

अग्रश्रावक अर्थात् सारिपुत्र र माैैद्गल्यायन

अग्रश्रावक अर्थात् सारिपुत्र र माैैद्गल्यायन

36

भगवान बुद्धका दुइ जना प्रधान शिष्यहरुकाे पवित्र जीवनी पालित्रिपिटक साहित्यबाट संग्रह गरिएकाे छ ।

भगवान बुद्धका दुइ जना अग्रश्रावकहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।

छछक्क सूत्र

छछक्क सूत्र

18

भगवान बुद्धकाे बुद्ध बचन छछक्क सुत्तलाई हिन्दीबाट नेपालीमा अनुवाद गरी सरल भाषामा प्रस्तुत गरीएकाे छ । जसमा भगवान बुद्धले आदि, मध्य तथा पर्यवसान (अन्त)मा पनि कल्याण हुने सार्थक ब्यञ्जन सहित भएकाे धर्म उपदेशहरु जुन छ छवटामा बिभाजन गरि समावेश गरेका छन् ।

भगवान बुद्धकाे उपदेशलाई छिटाे र सरल भाषामा बुझ्न चाहनेहरु ।

आर्यसंस्कृति

आर्यसंस्कृति

40

बुद्ध शिक्षा अनुसार र लेखककाे अनुभव र विचारहरुलाई मिसाएर नैतिक र संस्कृति सम्बन्धि विभिन्न शिर्षकका रचनाहरु रहेका छन् ।

समाजमा रहेका हरेक ब्यक्तिहरुलाई ।

उत्तम विचारणीय नाम रूप निरेाध

उत्तम विचारणीय नाम रूप निरेाध

36

नाम र रूप निराेध, बुद्धकाे पाँच ज्ञानमूर्ति - तीन चर्या, पाँच महात्याग, पाँचवटा दिनचर्या आदिका बारेमा उल्लेख ।

मिथ्यादृष्टिबाट मुक्त हुन चाहनेहरू ।

कण्ह जातक

कण्ह जातक

22

भगवान बुद्धकाे पूर्व जन्ममा गरेका बिभिन्न पारमिता धर्महरु सम्बन्धि ५५० वटा जातक कथा मध्ये याे एक जातक जसमा दान पारमिताका बारेमा उल्लेख छ, साथै लेखककाे दुई वटा कविताहरु पनि समावेश छन् ।

दानका बारेमा ज्ञान हाशिल गर्न चाहनेहरु ।

तृष्णा

तृष्णा

73

बाैद्धऋषि महाप्रज्ञाकाे पाण्डुलिपि र भाषा शैलीलाई जस्ता काे त्यस्तै स्वरुपमा प्रस्तुत गरिएकाे यस पुस्तकमा बिशेष गरी तृष्णा, प्रज्ञाेपाय, अविद्या परिचय र अन्य बिषयहरु समावेश गरीएका छन् । यस पुस्तकमा गद्य र पद्य दुबै शैलीबाट भगवान बुद्धका उपदेशहरुलाई समावेश गरीएका छन् ।

बुद्धकाे शिक्षा ग्रहण गर्न चाहनेहरु सम्पूर्ण ब्यत्तिलाई उपयुत्त हुन्छ।

धर्म मसीनि

धर्म मसीनि

64

धर्म भनेकाे मनुष्यकाे गुण हाे, चिन्ह हाे, शान्तिकाे लागि धर्म अति आवश्यक छ भन्ने कुरालाई बुद्धकाे समय र अहिलेकाे समयकाे घटनाहरुलाई समेतेर, धर्मलाई चिरस्थायी गर्नका लागि पूजा पाठका साथै सेवाभावना पनि अति अवश्यक भन्ने बुझाउनका लागि बिभिन्न घटनाहरुलाई समेतिए, सुख दुःख भनेकाे आ-आफ्नाे कर्मबाट हुन्छ भन्ने कुरा उल्लेख गरिएकाे छ ।

धर्म बुझेर सत्कर्म तिर लाग्न चाहनेहरु ।

पच्चय उद्देस-निद्देस पट्ठान पालि

पच्चय उद्देस-निद्देस पट्ठान पालि

43

पट्ठानकाे आनिशंस, पट्ठान देशनाया दृष्टान्त फल नेपाल भाषामा र पट्ठानपालिकाे बारेमा पालिमा उल्लेख गरिएकाे

पट्ठानका बारेमा अध्ययन गर्न चाहनेहरु ।

श्रामणेर विनय

श्रामणेर विनय

बुद्ध शासनमा प्रवर्जित हुने श्रामणेरहरुले पालना गर्नुपर्ने नियमहरु, पालि भाषाकाे नेपाल भाषामा अर्थ सहित संकलन गरिएकाे ।

बुद्ध शासनमा प्रवर्जित हुने र चाहने सम्पूण ।

चतुर्थ बिश्व बैाध्द सम्मेलन

चतुर्थ बिश्व बैाध्द सम्मेलन

20

चतुर्थ बिश्व बाैध्द सम्मेलन सफलताका साथ सम्पन्न गर्न सहयाेगकाे लागि आव्हान ।

चतुर्थ बिश्व बाैध्द सम्मेलनका बारेमा अध्ययन गर्न इच्छुक ।

संक्षिप्त गृह-बिनय

संक्षिप्त गृह-बिनय

गृहस्थिमा रहेका हरेकले एकले अर्कालाइ गर्नुपर्ने कर्तब्य र दायित्त्वका बारेमा छवटा दिशासंग सम्बन्ध देखाएर उल्लेख गरिएका छन् ।

गृहस्थमा रहेका प्रत्येक ब्यक्तिलाई उपयुत्त ।

नेपालव्यापी अनागारिका संघ पिनिगु नियम त

नेपालव्यापी अनागारिका संघ पिनिगु नियम त

12

यस पुस्तकमा अनागारिका संघकाे नियम र नामावली प्रस्तुत गरिएकाे छ ।

नेपालमा अनागारिकाहरूकाे नियम जान्न चाहनेहरूकाे लागी ।

मानव स्वभाव

मानव स्वभाव

38

यस पुस्तकमा विभिन्न प्रकारका मानव स्वभावहरू कथासहित व्याख्या गरिएकाे छ । मानव स्वभावअन्तर्गत नरक, प्रेतयाेनी, मनुष्ययाेनी, देव, ब्रम्हायाेनीबाट आएका मानिसहरूकाे स्वभावलाइ यसमा सरल र स्पष्टरूपमा प्रस्तुत गरिएकाे छ ।

न्हूगु त्रिरत्न वन्दना व धम्मपद

न्हूगु त्रिरत्न वन्दना व धम्मपद

यस पुस्तकमा शरणगमण देखि शील प्राथना, त्रिरत्न वन्दना, परित्राण र धम्मपदहरू समावेश भएकाे पाइन्छ । यसका साथै ज्ञानमाला भजन सहित प्रेरक भजनहरू पनि रहेकाे छ ।

त्रिरत्न वन्दना र परित्राण पाठ गर्न चाहनेहरूकाे लागी उपयाेगी ।

संसारया स्वापु

संसारया स्वापु

23

यस पुस्तकमा माया र माेहकाे जालाेबाट मनलाइ छुटाउन सकिएन भने जति सुकै पुण्य गरेपनि अन्तिमकाे चित्त (च्युति चित्त) मा माेह भएमा गति राम्राे हुदैन अगतिमा जन्म हुन्छ । भन्ने विषयलाइ कथात्मक रूपमा प्रस्तुत गरिएकाे छ । राम्राे विचारले आयु बृद्धि हुन्छ भन्ने विषयकाे पनि कथात्मक प्रसङ्ग प्रस्तुत गरिएकाे छ ।

सम्म्पुर्ण व्यक्तिहरूकाे लागी उपयाेगी ।