नेपाली

तृतीय प्रवेश शिक्षा (कक्षा ६) चतुर्थ पत्र

तृतीय प्रवेश शिक्षा (कक्षा ६) चतुर्थ पत्र

279

यस पुस्तकलाई तीन खण्डमा बिभाजन गरिएकाे छ । प्रथम खण्ड अन्तर्गत आचार्य भिक्षु अमृतानन्द महास्थविरद्वारा लिखित तथा अनुवादित यशाेधरा (जन्म, विवाह, पुत्रलाभ, बुद्धसंग भेट, अग्रस्थान) आदि यशाेधराकाे विषयमा उल्लेख गरिएकाे, दाेस्राे खण्डमा महास्थविर लेदी सयादाेद्वारा लिखित तथा सुश्री नानीमैयाँ मानन्धरद्वारा अनुवादित मग्गङ्ग दीपनी (आर्य अष्टांगिक मार्ग, सात प्रकारकाे विशुद्धि, चार स्मृतिप्रस्थान) आदिकाे व्याख्या र प्रकार उल्लेख गरिएकाे र तेस्राे खण्डमा काेण्डन्यद्वारा लिखित तथा संकलित बाैद्ध सामान्य ज्ञान अन्तर्गत बुद्ध धर्म, संस्कृति एवं दर्शन सम्वन्धि जानकारी ।

परियत्ति प्रवेश तृतीय वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्तिः तृतीय प्रवेश शिक्षा (कक्षा ६) तृतीय पत्र

परियत्तिः तृतीय प्रवेश शिक्षा (कक्षा ६) तृतीय पत्र

136

यस पुस्तकलाई तीन खण्डमा बिभाजन गरिएकाे छ । प्रथम खण्ड अन्तर्गत भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित तथा काेण्डन्यद्वारा अनुवादित चैत्य पूजा ( बुद्धपूजा, चैत्य पुजा, चैत्यकाे प्रकार, आमिस पूजा) आदि उल्लेख गरिएकाे, दाेस्राे खण्डमा विद्यावतीद्वारा लिखित तथा सम्यक सम्बाेधि प्राणपुत्रद्वारा अनुवादित आदर्श बाैद्ध महिला (महाप्रजापति गाैतमी, खेमा, सुजाता, विशाखा) आदि १४ जना बाैद्ध महिलाहरूकाे बारेमा उल्लेख गरिएकाे र तस्राे खण्डमा भिक्षु विवेकानन्द महास्थविरद्वारा लिखित तथा भिक्षु संघरक्षितद्वारा अनुवादित मैत्री भावना (भावना, द्वेष चरित्र, द्वेष उत्पत्तिकाे कारण, जातक कथा) आदि पालि गाथा, भावार्थ सहित उल्लेख गरिएका छन् ।

परियत्ति प्रवेश तृतीय वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

तृतीय प्रवेश शिक्षा (कक्षा ६) द्वितीय पत्र

तृतीय प्रवेश शिक्षा (कक्षा ६) द्वितीय पत्र

217

यस पुस्तकलाई तीन खण्डमा बिभाजन गरिएकाे छ । प्रथम खण्ड अन्तर्गत भिक्षु अमृतानन्द महास्थविरद्वारा अनुवादित धम्मपद (बाल वर्ग, पण्डित वर्ग, अरहत् वर्ग) अर्थ सहित पालि गाथा, दाेस्राे खण्डमाआचार्य भिक्षु अमृतानन्दद्वारा लिखित संक्षिप्त कथा सहित धम्मपद-अप्रमाद वर्ग अन्तर्गत श्यामावती, चूलपन्थक आदि, चित्त वर्ग अन्तर्गत मेघिय स्थविर, संघरक्षित स्थविर) गाथा सहित कथा उल्लेख गरिएकाे र तेस्राे खण्डमा रत्न सुन्दर शाक्यद्वारा लिखित स्मरणीय व्यत्तिहरू (भिक्षु प्रज्ञानन्द् महास्थविर, भिक्षु शाक्यानन्द महास्थविर, भिक्षु धर्मालाेक महास्थविर) आदि व्यत्तिहरूकाे बारेमा उल्लेख गरिएका छन्।

परियत्ति प्रवेश तृतीय वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्तिः तृतीय प्रवेश शिक्षा (कक्षा ६) प्रथम पत्र

परियत्तिः तृतीय प्रवेश शिक्षा (कक्षा ६) प्रथम पत्र

273

यस पुस्तकलाई तीन खण्डमा बिभाजन गरिएकाे छ । प्रथम खण्ड अन्तर्गत आचार्य अमृतानन्द महास्थविरद्वारा संकलित बुद्धकालीन श्रावक चरित्र (सारिपुत्रकाे परिचय, गृहत्याग, भाइबहिनीहरू, अग्रस्थान) आदि, दाेस्राे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा अनुवादित परित्त सुत्त (महाजयमङ्गल सूत्र, जयमङ्गल सूत्र) काे अर्थ र तेस्राे खण्डमा भिक्षु बुद्धदत्तद्वारा लिखित तथा भिक्षु शीलभद्रद्वारा अनुवादित पालि भाषावतरणमा मिश्रित त्रिया, संज्ञा, कर्म वाच्य आदि उल्लेख गरिएका छन् ।

परियत्ति प्रवेश तृतीय वर्ष का विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहानेहरू

परियत्ति सद्धम्म पालककाे प्रवेश द्वितीय बर्ष (कक्षा ५)

परियत्ति सद्धम्म पालककाे प्रवेश द्वितीय बर्ष (कक्षा ५)

453

यस पुस्तकलाई तीन खण्डमा बिभाजन गरी तीन वटा पत्रहरूकाे लागि एकै पुस्तकमा समेटिएका छन् । प्रथम खण्डमा पृष्ठ १ देखि ११५ सम्म परित्त सुत्त (बाेझङ्ग सूत्र, बुद्धानुस्सति सूत्र) पालि अर्थ र निदान, भिक्षु अमृतानन्दद्वारा लिखित तथा केशव लाल कर्माचार्यद्वारा अनुदित बुद्ध जीवनीमा धर्मप्रचार देखि महापरिनिर्वाण, धातु विभाजन र भिक्षु बुद्धदत्तद्वारा लिखित तथा भिक्षु शीलभद्रद्वारा अनुवादित पालिभाषावतरणमा भविष्यकालकाे त्रियापद, पुलिङ्ग, संज्ञा आदि उल्लेख गरिएका छन् । दाेस्राे खण्डमा पृष्ठ ११९ देखि ३०७ सम्म भिक्षु अमृतानन्द महास्थविरद्वारा अनुवादित धम्मपद अन्तर्गतकाे चित्त् वर्ग, पुष्प वर्गकाे अर्थसहित पालि गाथा, भिक्षु अमृतानन्दद्वारा लिखित संक्षिप्त कथासहित धम्मपद (चक्षुपाल स्थविर, मट्टकुण्डली, आदि १२ वटा कथा गाथा र

परियत्ति सद्धम्म पालककाे प्रवेश द्वितीय बर्ष (कक्षा ५)का विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म पालककाे प्रवेश प्रथम बर्ष  (कक्षा ४)

परियत्ति सद्धम्म पालककाे प्रवेश प्रथम बर्ष (कक्षा ४)

379

यस पुस्तकलाई तीन खण्डमा बिभाजन गरी तीन वटा पत्रहरूकाे लागि एकै पुस्तकमा समेटिएका छन् । प्रथम खण्ड अन्तर्गत पृष्ठ १ देखि ११८ सम्म परित्त सुत्त (स्कन्ध सूत्र, पुब्बण्ह सूत्र) पालि अर्थ र निदान, भिक्षु अमृतानन्दद्वारा लिखित तथा केशव लाल कर्माचार्यद्वारा अनुवादित बुद्ध जीवनीमा बाेधिसत्वकाे जन्म , ज्ञानप्राप्ति, धर्मप्रचार र भिक्षु बुद्धदत्तद्वारा लिखित तथा भिक्षु शीलभद्रद्वारा अनुदित पालि भाषावतरणमा अक्षर विभाजन, विभत्ति र वचन वर्तमान काल आदि उल्लेख गरिएका छन् । दाेस्राे खण्डमा पृष्ठ १२१ देखि २२९ सम्म भिक्षु अमृतानन्द महास्थविरद्वारा अनुदित धम्मपद (यमक वर्ग, अप्रमाद वर्ग) अर्थ सहित पालि गाथा, भिक्षु सुदर्शनद्वारा लिखित तथा वीणा कंसाकारद्वार अनुदित माता पिताकाे सेवा

परियत्ति सद्धम्म पालककाे प्रवेश प्रथम बर्ष (कक्षा ४)का विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), छैठौ पत्र, ऐच्छिक पाली

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), छैठौ पत्र, ऐच्छिक पाली

66

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा भिक्षु बुद्धघोष महास्थविरद्वारा लिखित पालि पाठ सिक्खावली अन्तर्गत पालि पदमाला नेपाल भाषामा अर्थ सहित उल्लेख गरिएकाे छ । दाेस्रो खण्डमा डा.नथमल टाटियाद्वारा लिखित धम्मपदट्ठकथा (पालि) अन्तर्गत यमकवग्गोको चक्खुपालत्थेरवत्थु र मट्ठकुण्डलीवत्थु ब्याख्या सहित समाबेश गरिएकाे छ । तेस्रो खण्डमा भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित नेपालका बौद्ध मूल जनजातिको परिचय पुस्तकबाट थारु र तमाङ्ग जातिहरुको स्थान घर, रितिरिवाज, बौद्ध रितिस्थिति आदि समावेस गरिएका छन् ।

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८)का विद्यार्थीहरु र बुद्ध शिक्षा अध्ययन गर्न चाहनेहररु ।

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), छैठौ पत्र, ऐच्छिक अभिधर्म

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), छैठौ पत्र, ऐच्छिक अभिधर्म

124

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डर्मा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा लिखित अभिधर्मार्थ संग्रह अन्तर्गत चित्त–काण्ड, चैतसिक काण्ड र प्रकीर्णक –काण्ड पालि र अर्थ सहित प्रस्तुत गरिएकाे छ । दाेस्रो खण्डमा एन. भी. गोरकमद्वारा लिखित जीवनको प्रत्येक घडीमा अभिधर्म पुस्तकको आर.वि.वन्द्यद्वारा नेपाली भाषामा अनुवादित पुस्तककाे पहिलो परिच्छेद चार परमार्थ धर्महरु, द्रोश्रो परिच्छेद पंचस्कन्धहरु, तेश्रो परिच्छेद चित्तका अनेक पक्षहरु गरी दैनिक जीवनमा प्रभाब रहेका चित्तहरुबारे विभिन्न विषय बस्तुहरुको आठ परिच्छेदहरु समाबेश गरिएकाे छ । तेस्रो खण्डमा भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित नेपालका बौद्ध मूल जनजातिको परिचय पुस्तकको थारु र तमाङ्ग जातिहरुको स्थान, घर, रितिरिवाज, बौद्ध रितिस्थिति आदि बिषयहरू समावेस गरिएका

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८)का विद्यार्थीहरु र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू।

परियत्ति सद्धम्म काेविद प्रथम बर्ष (कक्षा ८) पञ्चम पत्र

परियत्ति सद्धम्म काेविद प्रथम बर्ष (कक्षा ८) पञ्चम पत्र

147

यस पुस्तकलाइ तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा भिक्षु सुदर्शनद्वारा सम्पादित विश्वमा बुद्धधर्म अन्तर्गत नेपाल, भारत, बर्मा आदि देशहरूमा बुद्धधर्मकाे इतिहास र अवस्थाकाे बारेमा उल्लेख गरिएकाे छ । दाेस्राे खण्डमा भिक्षु कुमार काश्यप महास्थविर र भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित दशपारमिता अन्तर्गत दान, शील, नैष्क्रम्य पारमिताकाे परिचय, महत्व, लक्षण र जातक कथा सहित उल्लेख गरिएकाे छ। तेस्राे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा अनुदित बुद्ध र बुद्धवाद पुस्तक अन्तर्गत बुद्धवादकाे विचार विमर्श, पालिपिटक परीक्षण, बुद्ध प्रादुर्भाव हुनु अघिका भारतीय सिद्धान्तहरू समावेश गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद प्रथम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद प्रथम बर्ष (कक्षा ८) चतुर्थ पत्र

परियत्ति सद्धम्म काेविद प्रथम बर्ष (कक्षा ८) चतुर्थ पत्र

56

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा धर्मरत्न शाक्यद्वारा लिखित बाैद्ध दर्शनकाे विकास शिर्षक अन्तर्गत बाैद्ध दार्शनिक नागसेन, माेग्गलिपुत्त तिस्स स्थविर र सम्राट अशाेक आदि दार्शनिकहरूकाे बारेमा उल्लेख गरिएका छन्। दाेस्राे खण्ड भिक्षु सुदर्शनद्वारा लिखित महामङ्गल अन्तर्गतकाे अट्ठतिस मङ्गल मध्ये असेवना च बालानं देखि सुभासिता च या वाचा सम्मकाे नाैवटा मङ्गलका बारेमा अर्थ र कथा सहित व्याख्या उल्लेख गरिएका छन् । तेस्राे खण्डमा भिक्षु सुदर्शनद्वारा लिखित नेपालमा बुद्धधर्म शिर्षक अन्तर्गत नेपालमा बुद्धधर्म सम्बन्धित बिषयहरू देखि लिच्छबिकालमा बुद्धधर्म सम्बन्धि विविध बिषयहरू समावेश गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद प्रथम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), तृतीय पत्र

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), तृतीय पत्र

206

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा भिक्षु शाेभनद्वारा नेपाली भाषामा अनुदित मिलिन्द प्रश्न पुस्तककाे लक्षण-प्रश्न महावर्ग देखि मेण्डक-प्रश्नकाे संसर्ग वर्ग सम्म नागसेन भन्ते र मिलिन्द राजाबीच भएका प्रश्न उत्तर समावेश गरिएको छ । दाेस्रो खण्डमा लेडी सयादोद्वारा लिखित कम्मट्ठान दीपनीको भिक्षु बुद्धघोष महास्थविरद्वारा नेपाली भाषामा अनुदित पुस्तकबाट पाँच प्रकारका दुर्लभ धर्महरुको र पञ्चस्कन्धबारे ब्याख्या समावेश गरिएकाे छ । तेस्रो खण्डमा धर्मरत्न शाक्यद्वारा अनुदित विमानवत्थु पुस्तकबाट इत्थिविमानको पीठवर्ग, चित्तवर्ग र पारिच्छतवर्ग समावेस गरिएका छन् ।

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८)का विद्यार्थीहरु र बुद्ध शिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), द्वितिय पत्र

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), द्वितिय पत्र

213

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा आचार्य भिक्षु अमृतानन्द महास्थविरद्वारा अनुदित धम्मपद अन्तर्गत अत्तवग्गो, लोकवग्गो, बुध्दवगगो, सुखवग्गो, पियवग्गो, कोधवग्गो, मलवग्गोकाे पालि र अर्थ सहित प्रस्तुत गरिएकाे छ । दाेस्राे खण्डमा दुण्ड बहादुर बज्राचार्यद्वारा नेपाली भाषामा अनुवादित दीघनिकायअन्तर्गत अम्बट्ठ सुत्त र महापरिनिब्वान सुत्तकाे अर्थ प्रस्तुत गरिएकाे छ । तेस्रो खण्डमा आचार्य बुद्धघोषकृत विशुध्दिमार्गलाइ सम्यक सम्बोधि प्राणपुत्रद्वारा नेपाली भाषामा अनुदित पहिलो परिच्छेद शील निर्देश र द्रोश्रो परिच्छेद धुताङ्ग निर्देश समावेस गरिएका छन् ।

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८) का विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० षष्टम् पत्र अभिधर्म

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० षष्टम् पत्र अभिधर्म

150

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा भिक्षु ज्ञानपूर्णिकमहास्थविरद्वारा लिखित अभिधर्मार्थ संगह (समुच्च्य काण्ड, प्रत्यय काण्ड, कर्मस्थान काण्ड) लाई पालि र नेपाली भाषामा भावार्थ सहित प्रस्तुत गरिएकाे छ । दाेस्राे खण्डमा आर. बि. बन्द्यद्वारा अनुदित जीवनकाे प्रत्येक घडीमा अभिधर्मकाे उपयाेग (द्वारहरू तथा चित्तका भाैतिक आधारहरू, धातुहरू, ध्यान चित्तहरू आदि विषय वस्तुहरूकाे व्याख्या गरिएकाे छ । तेस्राे खण्डमा रत्नसुन्दर शाक्यद्वारा लिखित बाैद्ध जगतका स्मरणीय व्यक्तिहरूकाे पुस्तकबाट जनरल अलेक्जेण्डर कनिंघम, फेडरिक माय्क्स मूलर आदि व्यत्तिहरूकाे बारेमा उल्लेख गरिएकाे छ ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० षष्टम् पत्र पालि

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० षष्टम् पत्र पालि

72

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा भिक्षु शीलभद्रद्वारा अनुदित पालिपाठमञ्जरी (अत्तनाे पमाणं वेदितब्बं, उपदेसा आदिबारे उल्लेख गरिएकाेा छ । दाेस्राे खण्डमा डा. नथमल टाटियाद्वारा लिखित धम्मपद अट्ठकथा पालि (महाकालत्थेर, देवदत्तवत्थु, सारिपुत्तत्थेर) उल्लेख छ । तेस्राे खण्डमा रत्नसुन्दर शाक्यद्वारा लिखित बाैद्ध जगतका स्मरणीय व्यत्तिहरूमा जनरल अलेक्जेण्डर कनिंघम, फेडरिक माय्क्स मूलर आदि व्यत्तिहरूकाे बारेमा प्रस्तुत गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० पञ्चम पत्र

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० पञ्चम पत्र

176

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा धर्मरत्न शाक्यद्वारा अनुवादित विश्वमा बुद्धधर्म पुस्तकबाट अमेरिका, जर्मनी, पूर्वी युराेप, ब्रिटेन आदि देशहरूकाे कला संस्कृति, बाैद्ध इतिहास र अवस्थाकाे विषयमा उल्लेख गरिएकाे छ । दाेस्राे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा नेपाल भाषामा अनुवादित महास्मृतिप्रस्थान सूत्रमा (सप्रजन्य पर्व, प्रतिकूल मनसिकार पर्व देखि आनिशंस कथा, निगम कथालाई उल्लेख गरिएकाे छ । तेस्राे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा नेपाली भाषामा अनुदित बुद्ध र बुद्धवाद पुस्तकबाट चित्त, चैतसिक, स्कन्ध, भवसंसार आदि विचारणीय तथ्यहरू समावेश गरि प्रस्तुत गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० चतुर्थ पत्र

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० चतुर्थ पत्र

78

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डका नानी मैयाँ मानन्धरद्वारा अनुदित बाेधिपक्खिय दीपनी अन्तर्गतकाे चार इद्धिपाद, पाँच बल, पाँच इन्दिय सात सम्बाेझंग आदि विविध विषयमा व्याख्या गरिएकाे छ। दाेस्राे खण्डमा भिक्षु सुदर्शनद्वारा लिखित बाैद्ध दर्शनकाे परिचय अन्तर्गतकाे विज्ञानवाद, माध्यमिकवादकाे विषयमा उल्लेख गरिएकाे छ । तेस्राे खण्डमा भिक्षु सुदर्शनद्वारा लिखित बाैद्ध संस्कृतिमा नेपालमा बुद्धधर्म र बाैद्ध संस्कृति र अरनिकाे श्वेत चैत्य, अजन्ताकाे चित्रकला आदिकाे बारेमा उल्लेख गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।