आधुनिक युगको लागि ब्यक्तिहरुको उपयोगी हुने किसिमले विपस्सनाबारे प्रस्तुत ग्रन्थमा ग्रन्थकारले बत्ति बालेर देखाईदिने जतिकै स्पष्ट रुपमा देखाईदिने भएको छ । यसैले यस पुस्तकको नाम विपस्सना दीपनी भनि राखेको छ ।
विपस्सनाको बारे जानकारी लिन इच्छुक ब्यक्तिहरुलाई ।
चालिस प्रकारको समथ भावना, न तुम्हाकं सूत्र, अविज्जा सूत्र, ६ चरित्र, श्रामणेर प्रश्न, अनत्त लक्खण सुत्त, सप्ततिंसति बोधिपक्ष धर्म आदि बिषमयहरूको बारेमा उल्लेख गरिएका छन् ।
दुःखबाट मुक्त हुने एउटा मात्र बाटो अभ्याश भनेको नै महा स्मृतिप्रस्थान ध्यान भावनाको अभ्यास नै हो । कायानुपस्सना, वेदनानुपसना, चित्तानुपस्सना, धम्मानुपस्सना विस्तृत ब्याख्या रहेको छ ।
सतिपट्ठान सुत्र अध्ययन गरी अभ्यास गर्न इच्छुकहरू ।