यसमा विभिन्न जातकसम्बन्धी महत्वपुर्ण कुराहरूकाे बारेमा लेखिएकाे छ ।
जातक विषयमा अध्यन गर्न चाहनेहरूकाे लागी ।
यसमा विभिन्न जातकसम्बन्धी महत्वपुर्ण कुराहरूकाे बारेमा लेखिएकाे छ ।
जातक विषयमा अध्यन गर्न चाहनेहरूकाे लागी ।
टीकाराम लम्साल ब्राहणा परिवारमा जन्मेको ब्यक्ति भिक्षु सुभद्रको रुपमा प्रब्र्जित भएको थियो उहाँको जीवनी छ ।
भिक्षु सुभद्रको जीवनीबारे अध्ययन गर्न चाहने ।
सन १९७८ मा टोकियोमा भएको १२ औं विश्वबौद्ध सम्मेलनमा भाग लिन जाँदाको यात्रा संस्मरणका साथै अन्य देश भ्रमण र बौद्ध गतिविघि सम्बन्धि जानकारी ।
१२ औं विश्व बौद्ध सम्मेलनको बारेमा अध्ययन गर्न सहयोग हुने ।
एक जना उपासिकाले २०४२।५।२१ मा इनाप पत्रिकामा छापिएको "भिक्षु सम्मेलानया निर्णयप्रति न्हृासः शीर्षकको लेखको उत्तर स्वरुप उत्तार पुस्तिकाको रुपमा पालि साहित्यमा आराम शाब्द, विहार शाब्द, चतु परिषदको र बुद्धकालिन समयमा भिक्षु बस्ने ठाउँ को बारेमा स्पष्ट रुपमा उल्लेख गरी राखेको छ ।
शिक्षण केन्द्रमा अध्ययन गर्नै, विहारको वारे अध्ययन अनुसन्धान गर्न चाहानेहरुलाई उपयोगी हुन्छ ।
यो पुस्तकमा भिक्षु भिक्षुणीहरूकाे प्रातिमाेक्ष नियम सम्बन्धी चर्चा गरिएकाे छ ।
भिक्षु भिक्षुणीहरूकाे नियमबारे जान्ने इच्छुकहरूकाे लागी
यस पुस्तकमा चित्तकाे बारेमा चर्चा गरिएकाे छ ।
बुद्ध धर्मकाे अध्यन गरिएका विद्यार्थी वर्गहरूलाइ आवश्यक छ ।
याे बाैद्धहरूकाे अमूल्य ग्रन्थ हाे । यसमा संक्षिप्त गाथाहरू रहेकाे छ ।
बाैद्ध धर्मकाे बारेमा ग्रन्थहरूकाे अध्यन गर्न चाहनेहरूकाे लागी।
यस पुस्तकमा न्हुच्छे बहादुरले बुद्ध शासन उत्थानकाे लागी दिनुभएकाे याेगदान उल्लेख छ ।
समाजसेवा गर्न चाहने वर्गहरूकाे लागी उपयाेगी छ ।
पालिभाषा अभ्यासकाे तरिका प्रस्तुत ।
पालि भाषा सिक्न चाहनेहरू ।
कपिलवस्तुबाट उपालि नाउका साथ बुद्धकहाँ प्रव्रजित भएका ६ जना शाक्य राजकुमारहरू मध्ये एक, जसले बुद्धशासनमा भिक्षुहरु मध्ये दिव्यचक्षु लाभीमा एतदग्ग पद प्राप्त गरे, उनैकाे जीवनीबारे व्याख्या
बुद्धका शिष्यहरूकाे बारेमा थाहा पाउने इच्छा भएकाहरु ।
बज्राचार्य गुरुजुहरूकाे बारेमा चर्चा ।
बज्रयान धर्मबारे अध्ययन गर्न चाहनेहरू ।
बुद्धकालीन परम बुद्धभक्त, अनाथहरूलाइ पिण्ड दानदिने भएकाले अनाथपिण्डिक नाउँ रहेका ‘सुदत्त ’ बारे वर्णन गरिएकाे छ । बुद्धधर्मप्रति उनकाे गाैरव,उदारतादि बारे स्पष्ट पारिएकाे छ ।
बुद्धधर्मकाे बारेमा पढ्नकाे लागि इच्छुक व्यक्तिहरू ।
मुख्य गरी गृह सुखको लागि भगवान बुद्धले देशना गर्नु भएको उपदेशको संग्रह हो ।
गृही विनयको बारे जानकारी लिन चाहानेहरुलाई उपयोगिता छन् ।
भिक्षु धर्मालाेक महास्थविरकाे संक्षिप्त जीवनी
भिक्षु धर्मालाेक महास्थविरकाे बारेमा जान्न चाहने सम्पूर्ण ब्यत्तिहरु ।
बि. सं. २०३४ सालदेखि बि. सं. २०४४ सालसम्म लेख्नुभएका १६ वटा ग्रन्थहरुका सूचीहरु प्रस्तुत गरी त्रिपिटकपालिबाट के कति सूत्रहरु बुध्दकालीन ग्रन्थहरुमा अनुदित भएका छन् भन्ने कुरा बुझ्नकाे निमित्त तयार पारिएकेा पुस्तक ।
त्रिपिटक अध्ययन गर्ने र रुची राख्नेहरुलाई उपयाेगी ।
यस पुस्तकमा सम्राट अशाेककाे इतिहास र उनकाे बाैद्ध धर्ममा प्रवेश र कार्य आदिकाे विषयमा उल्लेख गरिएकाे छ ।
सम्राट अशाेककाे बारेमा अध्यन गर्न चाहनेहरू