पुस्तककाे मुख्य बिषयः भिक्षु हम्मालरा सद्धातिस्सले अग्रेजी भाषामा लेख्नु भएकाे “What is Nirmana ?” शिर्षकीय लघु पुस्तकलाई सबैले बुझ्ने गरी नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरिएकाे छ ।
लक्षित वर्गः बुद्ध शिक्षाकाे अन्तिम लक्ष्य निर्वाणका बारेमा अध्ययन गर्न चाहनेहरु ।