Tipitaka

अङ्गुत्तरनिकाय प्रथम भाग

अङ्गुत्तरनिकाय प्रथम भाग

682

भगवान बुद्धले ४५ बर्षसम्म देशना गर्नु भएका ८४००० धर्मस्कन्धहरुकाे संग्रह त्रिपिटककाे सूत्र पिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय हाे । यस निकायमा एक देखि एघार निपातसम्म संख्याकाे हिसाबले धर्मदेशनालाई बिभाजन गरिएका छन् भने यसमा एकक निपात देखि तिकनिपात सम्मकाे मात्र सुत्त-सारका साथै पालि र त्यसकाे नेपाल भाषामा अर्थ समेत उल्लेख गरेका छन् ।

अङ्गुत्तर निकायकाे बारेमा पालि र त्यसकाे अर्थ नेपाल भाषामा अध्ययन गर्न चाहनेहरू ।

अङ्गुत्तरिनकाय  (दशक र एकादशकनिपात) पाँचाै भाग

अङ्गुत्तरिनकाय (दशक र एकादशकनिपात) पाँचाै भाग

327

त्रिपिटक अन्तर्गतकाे सुत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एक देखि बढाउदै ११ अङ्ग भएका उपदेशहरु वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म वा सुत्तकाे हिसाबले ९५५७ सुत्तहरु छन् । जसमा मानव जीवनकाे विभिन्न पक्षहरु जस्तै राम्रा-नराम्रा मनस्थितिकाे चर्चा-परिचर्चा चिन्तन मनन सुपरिणाम दुष्परिणाम फाइदा बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उकास्न सकिन्छ त्यसकाे सही मार्ग दर्शनकाे उपदेशहरू‌ संलग्न गरेका छन् । भगवान बुद्धले दश दश प्रकार दिनुभएकाे उपदेश संग्रहित दसकनिपात र एघार एघार प्रकारले दिनुभएकाे उपदेश संग्रहित एकादशक निपात जसमा राग, द्वेष, माेह, क्राेध, वैर, डाह, इर्ष्या, कन्जुस, माया, जडता, उत्तेजित, मान, अतिमान, प्रमाद आदिलाई

भगवान बुद्धका उपदेशहरुलाई विभिन्न अङ्गहरूकाे आधारमा अध्ययन गर्न इच्छुकहरू‌ ।

पटिसम्भिदामग्ग

पटिसम्भिदामग्ग

479

त्रिपिटक अन्तर्गतकाे सुत्तिपटक अर्न्तगत खुद्दकनिकायकाे १२औं ग्रन्थ हाे । याे ग्रन्थमा तीनवटा (महावर्ग, युगनद्धवर्ग र प्रज्ञावर्ग) भागमा बिभाजन गरिएकाे र प्रत्येक वर्गमा बुद्धधर्मकाे अति गम्भिर रूपमा छुट्टा छुट्टै विश्लेशणबाट प्राप्त हुने ज्ञानकाे बारेमा प्रस्तुत गरिएका छन् ।

खुद्दक निकायकाे १२‌औं ग्रन्थकाे बारेमा बिश्लेषानात्मक रूपमा अध्ययन र अध्यापन गर्नेहरू ।

अङ्गुत्तरनिकाय (अट्ठक र नवकनिपात) चाैथाे भाग

अङ्गुत्तरनिकाय (अट्ठक र नवकनिपात) चाैथाे भाग

296

त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एकदेखि बढाउँदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उचाल्न सकिन्छ त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे चाैथाे भागमा आठवटा र नाैवटा समूहसँग सम्बन्धित उपदेशहरू समावेश गरी प्रस्तुत गरिएका छन् ।

भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।

अङ्गुत्तरनिकाय (छक्क र सत्तकनिपात) तेस्राे भाग

अङ्गुत्तरनिकाय (छक्क र सत्तकनिपात) तेस्राे भाग

297

त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एकदेखि बढाउदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उचाल्न सकिन्छ त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे तेस्राे भागमा छवटा (श्रेष्ठतम दर्शन, श्रेष्ठतम श्रवण श्रेष्ठतम लाभ, श्रेष्ठतम शिक्षा, श्रेष्ठतम परिचर्या, श्रेष्ठतम अनुस्मरण, त बुद्धानुस्मृति, धर्मानुस्मृति, संघानुस्मृति, शीलानुस्मृति, त्यागानुस्मृति, देवतानुस्मृति आदि

भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।

अङ्गुत्तरनिकाय (चतुक्क र पञ्चकनिपात) दोस्राे भाग

अङ्गुत्तरनिकाय (चतुक्क र पञ्चकनिपात) दोस्राे भाग

त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एकदेखि बढाउँदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उचाल्न सकिन्छ त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे दाेस्राे भागमा चारवटा (शील, समाधि, प्रज्ञा र विमुत्ति) र पाँचवटा (श्रद्धा, लज्जा, डर, वीर्य र प्रज्ञा) समूहसँग सम्बन्धित उपदेशहरू समावेश गरी प्रस्तुत गरिएका

भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।

धम्मपद

धम्मपद

170

पालि त्रिपिटकको खुद्दकनिकायको दोस्रो ग्रन्थको रुपमा सबैभन्दा बढी भाषामा अनुवाद गरि राखेको धम्मपदको पालि शब्द अर्थ सहित २६ वर्ग ४२३ गाथा छन् ।

धम्मपदको अध्ययन गर्न इच्छुक सबैलाइ ।

पेतवत्थु

पेतवत्थु

180

थेरवाद बुद्धधर्मकाे ग्रन्थ त्रिपिटक हाे। सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक यी तिन पिटकलाइ त्रिपिटक भनिन्छ। याे पेतवेत्थु सुत्त पिटक अन्तर्गत खुद्दकनिकायकाे साताै ग्रन्थमाला हाे । याे विशेष गरी पाप कर्मकाे दुःखदायी तथा सन्तापदायी हुन्छ भन्ने बुझाउने कथावस्तु हाे। कुन कर्मले गर्दा कस्ताे फल भाेग्नुपर्छ भन्ने बारेमा गाथाहरू समावेश भएका छन ।

त्रिपिटकबारे जान्न चाहनेहरूकाे लागी ।

पुग्गलपञ्ञत्ति

पुग्गलपञ्ञत्ति

121

त्रिपिटक अर्न्तगतकाे अभिधर्म पिटककाे सातवटा ग्रन्थहरु मध्ये चैथाे ग्रन्थ यस पुग्गलपञ्ञत्तिमा बिभिन्न ३९४ अथवा ३५७ जना व्यक्तिहरुकाे व्यवहार संस्कार र चरित्रकाे आधारमा वर्णन गरिरात्खेका छन् । कुनै कुनै व्यक्तिहरु दाेहरिएका पनि छन् । यसमा १० वटा निर्देशमा वर्गिकरण गरि व्यक्तिहरुकाे गुण र अवगुणका बिषयबस्तु समावेश गरिएका छन् ।

मानिसहरुकाे किसिम र तिनिहरुकाे व्यवहारहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।

अंगुत्तरनिकाय (एकक दुक र तिकनिपात) प्रथम भाग

अंगुत्तरनिकाय (एकक दुक र तिकनिपात) प्रथम भाग

बाैद्ध ग्रन्थ त्रिपिटक अन्तर्गत पाँचवटा निकाय अन्तर्गतकाे अङ्गुत्तर निकाय अन्तर्गत एक देखि एघार अङ्ग भएका उपदेशहरु मध्ये एक देखि तीन सम्मकाे मानव जीवनकाे बिभिन्न पक्षलाई संगालेर विभिन्न राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा चिन्तन मनन सुपरिणाम दुष्परिणाम फाइदा बेफाइदा आदि लिएर विशद वर्णन गरिएका छन् ।

मूल पालि त्रिपिटक अध्ययन गर्न इच्छुक व्यक्तिहरू

उदान

उदान

161

बुद्धले कुनै कारण वा घटनालाइ जाेडेर दिएकाे धर्म उपदेश अथवा अचानक निस्ककाे वाक्यहरू सकंलन

बुद्धकाे शिक्षा अध्ययनमा कार्य भएकाहरू

बुद्ध वंश

बुद्ध वंश

175

दीपङ्कर बुद्ध देखि काश्यप बुद्ध सम्म २८ जना बुद्धहरूकाे जीवनी र त्याे समयमा बाेधिसत्वकाे जन्मकाे विषयमा उल्लेख ।

बुद्ध र बाेधिसत्वकाे विषयमा जान्न इच्छुक वर्ग

थेरी गाथा

थेरी गाथा

191

बुद्धकालिन ७३ जना थेरीहरूकाे जीवन पालि गाथासहित नेपालीमा अनुवाद

बुद्धकालिन थेरिहरू प्रति इच्छुक वर्ग