विशुद्धिमार्ग

Vishuddhimarga

Summary:

त्रिपिटक-सार संक्षेप ग्रन्थका रूपमा सुपरिचित आचार्य बुद्धघोषकृत विशुद्धिमार्गलाई भिक्षु धर्मरक्षितद्वारा हिन्दी भाषामा अनुवादितलाई आधारभूत बनाई भिक्षु ज्ञानामोलिद्वारा अनुदित The Path of Purification को सहयोग लिई अनुवाद तथा संम्पादन गरीएको, आचार्य बुद्धघोषको पालि साहित्यको अमूल्य ग्रन्थ विशुद्धिमार्ग हो । बौद्धदर्शनकाे विवेचनात्मक गवेषणसहित योगाभ्यासको प्रारम्भिक अवस्था देखि लिएर सिद्धिसम्मको सारा विधिहरू उल्लेख गरिएका छन् । यसमा पहिलो परिच्छेदमा शील निर्देशबाट शुरू गरी तेइसौं परिच्छेदमा प्रज्ञाभावनाको आनिशंस निर्देश र निगमनलाई प्रस्तुत गरिएका छन् ।

Targeted Audience:

बुद्धधर्म प्रेमी सम्पूर्ण पाठकहरू ।

Total Pages:

640

Price:

निःशुल्क

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५४५

Bikram Sambat

२०७८

Nepal Sambat

११२२

Amo Domini (AD)

२००१

Languages:

Writer:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!